
Ssbus
Ddhbs
Rbs
Ratbs
Nssbus7
Csbus
Syees
Gsbus
Amb
Jsbus
Gsl
dsbus
gms
syysr
Pbu
Bksbus5

Rgu
Ssm
Asm
Rgu
Gst
Ggd
nsb
Pvg
Hal
Rsb
Wsp
Rgs
Bbu
Tsm
Ksm
Bbbpu
Vor
Sbs
Sls

Mks
Rpp
Rmb
Ptm
sab
Jmb
Abd
Pls
Bml
Gsb
Jmb
Syp
bbt
दाङ । दाङमा नेकपा माओवादी केन्द्रको पालिकास्तरीय दोस्रो अधिवेशन तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका बाहेक अन्य सबै पालिकामा पदाधिकारी चयन गरिएको छ । घोराही उपमहानगरपालिकामा अध्यक्षमा प्रमोद शर्मा, उपाध्यक्षमा शुशिला शर्मा, खिमबहादुर चौधरी र रमेश ओली निर्वाचित भएका छन ।
त्यसैगरी सचिवमा भागिदास चौधरी, सहसचिवमा मने विश्वकर्मा र कोषाध्यक्षमा दिलकुमारी बिक निर्वाचित भएका छन । त्यस्तै बबई गाउँपालिकामा अध्यक्षमा डिल्ली बुढाथोकी, उपाध्यक्षमा रमेश सुनार, प्रेम जिसी र यज्ञबहादुर निर्वाचित भएका छन । त्यसैगरी सचिवमा अन्जु घर्ती , सहसचिवमा खुमबहादुर बिक र कोषाध्यक्षमा परेकलाल बुढा निर्वाचित भएका छन ।
त्यसैगरी बंगाचुलीमा गाउँपालिकामा अध्यक्षमा डोमकान्त कवर मगर, उपाध्यक्षमा गिरिराज बाँठा, युमना थापा घर्ती, रमा पुन, कोषाध्यक्षमा बासुदेव महरा, सचिवमा दामोदर खड्का र सह–सचिवमा शोभाराज विश्वकर्मा निर्वाचित भएका छन् ।
त्यसैगरी शान्तिनगर गाउँपालिकामा अध्यक्षमा नेवबहादुर रोका, उपाध्यक्षमा खगेन्द्र शर्मा, प्रदिप ओली र रिता बटाला सचिवमा पिमलाल ओली
सहसचिवमा हिरा सुनार र कोषाध्यक्षमा जंगबहादुर पुन निर्वाचित भएका छन ।
त्यस्तै दङ्गीशरण गाउँपालिकाको अध्यक्षमा मणिराम शर्मा, उपाध्यक्षमा निर्मला चौधरी, ममता परियार र वीरबहादुर ओली सचिवमा दिपक गौतम, सहसचिवमा टंक ओली र कोषाध्यक्षमा हरिबहादुर ककरेल निर्वाचित भएका छन ।
त्यस्तै गढवा गाउँपालिकामा पनि यामनारायण पोखरेलको अध्यक्षतामा ४९ सदस्य कमिटी गठन गरीएको छ । जसको उपाध्यक्षमा दिपा पुन, बसन्ती चौधरी र देबराज यादब निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा कैलास चौधरी, सहसचिवमा ज्ञानाबहादुर परियार र कोषाध्यक्षमा बसन्त गिरी निर्वाचित भएका छन् ।
त्यस्तै राजपुर गाउँपालिकाको अध्यक्षमा चक्रबहादुर खड्का शिखर, उपाध्यक्षमा भोगेन्द्र राजपुत, श्याम रोका मगर, लक्ष्मि चौधरी सचीवमा बिष्णु यादव सहसचिवमा दिलमति यादव र कोषाध्यक्षमा भिम वलि निर्वाचित भएका छन् ।
यस्तै राप्ती गाउँपालिकाको अध्यक्षमा श्यामेश चौधरी, उपाध्यक्षमा राजेन्द्र पराजुली, सुरेश चौधरी, नारायण शर्मा, कोषाध्यक्षमा भगवता शर्मा, सचिवमा तुला गिरी, सहसचिवमा वसन्त नेपाली चउन भएको जनाइएको छ ।
