
Gsl
Csbus
Amb
dsbus
Ssbus
Ddhbs
syysr
Rbs
Jsbus
Ratbs
Syees
Gsbus
Pbu
gms
Bksbus5
Nssbus7

Rsb
nsb
Gst
Hal
Ksm
Rgs
Ssm
Sbs
Ggd
Vor
Tsm
Rgu
Rgu
Sls
Asm
Bbbpu
Bbu
Wsp
Pvg

sab
Mks
Gsb
Jmb
Jmb
Syp
Rmb
Rpp
Ptm
Abd
Bml
bbt
Pls
दाङ । राष्ट्रिय जनमोर्चा बङगलाचुली गाउँपालिकाले आगलागी पीडितलाई सहयोग गरेको छ ।
बङगलाचुली गाउँपालिका वडा नम्बर ४ तापामा आगलागीले घर जलेर अलपत्र बनेका परिवारलाई राजमोले खाद्य सामग्री सहयोग गरेको हो ।
राजमो बङगलाचुली गाउँ समितिका अध्यक्ष सुमन घर्तीको नेतृत्वमा सदस्यहरु सूर्य बहादुर खत्री, केदार परियार, भिमनिधी तिवारी, शिरीधर घर्ती सहितको टोलीले सामग्री हस्तान्तरण गरेको हो ।
यसअघि पनि विभिन्न कारणले बिपतमा परेका नागरिकहरुलाई पनि पार्टीले सहयोग गर्दै आइरहेको छ ।
