
Pbu
pku
Pes
Sgr
cjs
Rgp1
Unsku
sbs
Gfs
Srbpu
Djs
Lnp
Ggp
Rgp

Ggd
Ssm
Vor
Rsb
Hal
Gst
Rgu
Sls
Rgu
Tsm
Bbu
nsb
Pvg
Rgs
Sbs
Bbbpu
Wsp
Ksm
Asm

bbt
Rmb
Rpp
Ptm
Abd
Jmb
Jmb
Syp
Bml
Gsb
Pls
sab
Mks
दाङ । दाङमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा दश जनाको पिसिआर गर्दा तुुलसीपुरका एक पुरुषमा कोरोना पष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच आज जिल्लामा दुई जना कोरोना मुक्त भएका छन् ।
मुक्त हुनेमा राप्तीका एक महिला र एक पुरुष रहेको केन्द्रले जनाकारी दिएको छ । अहिले दाङमा कोरोनाका सकृय बिरामी २४ रहेका छन् । उनिहरु मध्य ३ जना आईसियू सहितको उपचारमा रहेका छन् भने २१ जना घरमै रहेको केन्द्रले जनाएको छ । विदेश भ्रमणमा नजान सरकारको आग्रह घोराही, १५ मंसिर सरकारले कोरोनाको ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरे ।
