
Gsbus
Ppu
jms
smb
Sys
gms
Ssbus

Usb
Ln7
Tsb
Gg5
Gg1
Gsb
Asm
Ln2
bmj
Ln1
bml
kbs
Ln3
Hl1
cks
Sbs
Rys
Ssb
Ln8
Dps

Jpb
Bpb
Sbs
Sab
Snk
Gg6
Gg4
Rgu
Gg3
Gjl
Nps
ptl
Ksb
Gg2
Rss
Jab
Sml
दाङ । आगामी निर्वाचनलाई मध्यनजर गर्दै दाङमा मतदाता नामावली संकलन बिषेश कार्यक्रम सुरु भएको छ । एक महिने बिषेश कार्यक्रम अन्तरगत पहिलो चरणमा चारवटा गाउँपालिकामा आजबाट मतदाता नामावली संकलन बिषेश कार्यक्रम सुरुभएको हो ।
प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार आजदेखी बबई, शान्तिनगर, दंगिशरण र बंगलाचुुलीमा पुस २ गते सम्म गाउँपालिकाको कार्यालयबाटै नामावली संकलन हुने छ ।
त्यस्तै राजपुुर, गढवा र राप्ती गाउँपालिकामा पुुस ४ गते देखी १८ गते सम्म नामावली संकलन गर्ने कार्यक्रम रहेको कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो ।
घोराहीमा प्रदेश निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, लमही र तुलसीपुरमा इलाका प्रशासन कार्यालयबाट फोटो सहितको मतदाता नामावली संकलन भैरहेको र अन्य सात गाउँपालिकामा एक महिने बिषेश कार्यक्रम सुरु गरिएको उहाँको भनाई छ ।
अब हुने स्थानिय, प्रदेश र संघको निर्वाचनलाई मध्यनजर गर्दै मतदाता नामावली संकलन थालिएको हो । अहिले सम्म दाङमा ३ लाख ७७ हजार ५ जना मतदाताले आफ्नो नाम दर्ता गराएका छन् ।
जस्मा एक लाख ९० हजार ८ सय ७५ जना महिला, एक लाख ८६ हजार १ सय २८ जना पुुरुष र २ जना तेस्रोलिंगी रहेका छन् ।
