
Mbdvs
Rbs
Ksm
Gisld
mbd
Gmk
Sds
Anm
Pbu

Wsp
Rgs
nsb
Ssm
Ggd
Rsb
Gst
Sls
Pvg
Rgu
Asm
Rgu
Hal
Tsm
Ksm
Bbbpu
Vor
Sbs
Bbu

Gsb
Jmb
Mks
Abd
bbt
Bml
Syp
Pls
Rmb
sab
Jmb
Ptm
Rpp
दाङ । रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेशन म्यानेजर तथा सहायक समाचार प्रमुख सन्तोषकुमार गुप्ता र क्यामरा पर्सन अरुण पौडेल माथि प्रहरीले दुव्र्यवहार गरेको छ ।
गाउँपालिका वडा नम्बर १ मलमलामा स्थानीयले सरकारी जग्गा अतिक्रमण गरेको विषयमा रिपोटिङ गर्न फिल्डमा पुगेका गुप्ता माथि अस्थायी प्रहरी पोष्ट कालाकाटेका प्रहरी नायव निरिक्षक कालुसिंह धानुकले गुप्तालाई धकेल्नुका साथै भिडियो छायांकन गरिरहेका पौडेललाई भिडियो नखिच्न भन्दै क्यामरा खोस्ने प्रयास समेत गरेका थिए ।
त्यस्तै समाचार संकलनका क्रममा प्रहरीले सञ्चारकर्मी माथि गरेको दुव्र्यवहार प्रति रेडियो राप्ती तथा राप्ती टेलिभिजन र राप्ती प्रेस मञ्चले आफ्नो गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ । समाचार संकलनका क्रममा प्रहरीले गरेको दुव्र्यवहार प्रति घोर आपत्ती जनाउँदै दोषी उपर कडा कारवाहीको माग समेत गरिएको छ ।
स्टेशन म्यानेजर ओमप्रकाश गुप्ता र राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारीले एक संयुक्त विज्ञप्ती जारी गरि प्रहरीको दुव्र्यवहार प्रति कडा आपत्ती प्रकट गर्नु भएको छ । समाचार संकलन गर्न स्वतन्त्र अधिकार हुँदाहुँदै पनि प्रहरीले समाचार संकलन माथि अंकुश लगाउन खोजिएको भन्दै घटनाको कडा विरोध समेत जनाएका छन् । देउखुरी टाइम्सबाट
