
Rksr-7
Jsbg-7
Pbu
Usbl-7
Gsbg-3
Csbg-7
Jsbr-3
ksbl-7
Gsbr-6
Msbg-2


काठमाडौं । भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यस्तै थप अझै विवरण आउन बाँकी रहेको छ । अनलाइनखबरबाट
