
Sds
Rbs
Gisld
Pbu
Mbdvs
mbd

Rgu
Bbu
Pvg
Vor
Gst
Bbbpu
Hal
Ggd
nsb
Wsp
Ksm
Ssm
Asm
Rsb
Rgs
Tsm
Rgu
Sls
Sbs

Bml
Mks
Abd
Jmb
Gsb
Rmb
Jmb
Syp
Rpp
Pls
bbt
Ptm
sab
कैलाली । घोडाघोडी नगरपालिका–३ निम्दि क्षेत्रमा आगलागी हुँदा एक गोठमा क्षति भएको छ। स्थानीय दान बहादुर चौधरीको गोठमा लागेको आगोले गोठभित्र रहेका विभिन्न सामग्री जलेर नष्ट भएका छन्।
त्यस्तै आगलागीबाट गोठसहित आलु, धान काट्ने रिफर, साइकल, त्रिपाल लगायतका सामानहरू जलेर करिब १ लाख ७३ हजार बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । घटनामा कुनै मानवीय तथा चौपाया क्षति भने नभएको बताइएको छ।
यस्तै स्थानीयवासी,प्रहरी तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
