
Unsku
Gsg
Gst
Gipsg
Sebsg
Gipsg
gst
Gmssl
Pbu

Sls
Pvg
Bbbpu
nsb
Ggd
Rgu
Ksm
Sbs
Bbu
Gst
Hal
Rgs
Rsb
Wsp
Vor
Tsm
Ssm
Rgu
Asm

Rmb
sab
bbt
Mks
Jmb
Abd
Rpp
Bml
Jmb
Gsb
Ptm
Pls
Syp
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो २९ औं स्थापना दिवसको अवसरमा १४ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
शाखाले पत्रकारहरु सविन प्रियासन, लीला शाह, जेएन सागर, भुपेन्द्र वली, दामोदर बस्नेत, सरिता चौधरी, लिलाधर वली, प्रेमविवश घर्ती, पाण्डव शर्मा, सविता चौधरी, जीतबहादुर चौधरी, जनक नेपाली, देव यादव र वीरेन्द्र गिरी पुरस्कृत भएका छन् ।
त्यस्तै महासंघले दिवंगत भएका पत्रकारहरु दामोदर अधिकारी, लक्ष्मण बस्नेत र हेमप्रकाश वलीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान गरेको छ । सञ्चार गृहतर्फ नयाँ युुगबोध राष्ट्रिय दैनिक, रेडियो हाम्रो पहुँच र तुलसीपुर अनलाइनलाई सम्मान गरेको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमले सञ्चार क्षेत्र अझ बढी जिम्मेवार बन्नुपर्ने बताए । ‘पत्रकारिता क्षेत्रमा केही विकृत देखिएका छन् ।’ उनले भने, ‘यसतर्फ जिम्मेवार बन्न जरुरी छ ।’अनलाइनखबर
