
Ppu
Bsn
Nsb
Csb
Rks
Ksb
Ksb
Rsb
jsb
Ssb
Ssb
Tgp
Ksb
Usb
Gsb
Fmb

Ssb
Hl1
Gsb
Tsb
Usb

Rgu
ptl
Nps
दाङ । दाङको देउखुरीमा निसासिएर सुनारको मृत्यु भएको छ । प्युठान घर भई बिगत चार महिना यता लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा बस्दै आएका अन्दाजी २८र२९ का कुसुम सुनार रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिनु भयो ।
त्यस्तै सुनार केही महिना यता अमिलियाको सोभा होटलमा खाना बनाउने काम गर्दै आएका थिए । दिनभरी होटलको काम सकेर साँझ श्रीमान श्रीमतीसंगै सुतेको र बिहान श्रीमती उठेर श्रीमानलाई उठाउदा नबोलेपछि उनले प्रहरीलाई खबर गरेका हुन् ।
