
Gsbg-3
Jsbg-7
Usbl-7
Gsbr-6
Csbg-7
Msbg-2
Pbu
jsbr-3
Rksr-7
ksbl-7
काठमाडौं । माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि(साउने संक्रान्ति) र […]
पोखरा । तनहुँको बन्दीपुर गाउँपालिकामा जिप पल्टिँदा ९ महिनाकी बालिकासहित ६ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । आँबुखैरेनी घुमाउनेबाट साराङघाट हुँदै बन्दीपुर जाँदै गरेको जीप वडानम्बर ६ हटियानजिकै बाक्से भन्ने ठाउँमा भीरबाट खसेको हो । सधैं हिँडिरहने रुटमा ग१ज ६५५५ नम्बरको जिप भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ […]
प्युठान । प्यूठानको स्वर्गद्धारी मन्दिर दर्शन गर्ने क्रममा एक जना भारतीय दर्शनार्थीको मृत्यु भएको छ । बिहिबार मन्दिर दर्शन गर्ने क्रममा एक्कासी बेहोस भई लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । भारत बहराई उत्तर प्रदेश माधवपूर रगुनातका अन्दाजी ६०÷६५ बर्षका राम बहादुर साहत एक्कासी बेहास भएपछि जिल्ला अस्पताल कार्यालय प्यूठानमा मा लिएर […]
बुटवल । सञ्चालनमा आउनु भन्दा एक दिनअघि बुटवलको मिलनचोकस्थित प्लान बी डान्स क्लबमा आगलागी भएको छ । शुक्रबार मध्यान्ह वेल्डिङ गर्ने क्रममा आगलागी हुँदा करिब ५ करोड क्षति भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए । त्यस्तै आगलागीलाई बुटवल, तिलोत्तमा र सैनामैनाका दमकलले २ घण्टामा नियन्त्रणमा लिएको केसीले बताए । घटनाका बारेमा […]
काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) र नोवेल मेडिकल कलेज विराटनगरका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् । शुक्रबार नेकपा (एस) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सञ्चालक शर्मालाई कालोमोसो दलेको हो । विद्यार्थीहरुसँग अतिरिक्त शूल्क असुल्दै आएका शर्मा शिक्षा मन्त्रालयले डाकेको बैठक सकेर फर्कंदै गर्दा भुइँ तलामा बसेका अनेरास्ववियूका नेता महेश श्रेष्ठ र स्थायी कमिटी […]
दाङ । दक्षिण देउखुरीको भूगोलमा संचालनमा रहेको महिलाहरुको पुरानो संस्था चेतनशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौ अधिवेशन तथा १५ औं साधारणसभा शुक्रवार गढवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सकुन्तला डिसीको अध्यक्षता र नेपाल हृदयरोग निवारण प्रतिष्ठान दाङका अध्यक्ष रविलाल आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी आचार्यले […]
दाङ । दाङमा लेनदेन मुद्धाका फरार एक प्रतिवादीलाई प्रहरीले प्रक्राउ गरेको छ । दाङ देउखुरी जिल्ला अदालतबाट २०७७ साल पुस २९ गते लेनदेन मुद्धामा दुई बर्ष कैद सजाय फैसला भई फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १८ बस्ने बर्ष २८ का राजेन्द्र गुप्ता रहेको जिल्ला प्रहरी […]
दाङ । गढवा गाउँपालिकाको गाउँसभाको दशौं हिउँदे अधिवेशन बिहिवार उद्घाटन भएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको अधिवेशनमा बिभिन्न कानून तथा कार्यबिधिहरु प्रस्ताव गरिएको छ । त्यस्तै गाउँसभामा शिक्षक स्वयंसेवक संचालन कार्यबिधिको शंसोधन प्रस्ताव,स्वास्थ्य सम्बन्धि निती,स्थानीय कर्मचारी ब्यवस्थापन ऐन,सेफ हाउस संचालन कार्यबिधि र वाल बिवाह न्यूनीकरण रणनितिक कार्यबिधि–२०७८ सभामा अध्ययनका लागि प्रस्ताव गरिएको […]
दाङ । गढवा गाउँपालिका स्थित लमही कोइलाबास सडक खण्डमा बिगत २ बर्ष अगाडी तिहारको बनभोज खान जाँदा ट्याक्टर पल्टिएर ठूलो दुर्घटना भयो । गढवा ६ मनिकापुर गाउँका युवाहरु कैयन घाईते भए त कैयौंको ज्यान गयो । सिंगो गाउँ शोकमग्न बन्यो । त्यही दुर्घटनाबाट मनिकापुरका २० बर्षिय अनिल घर्तिले बाँया खुट्टो गुमाउनु भयो । बैशाखीको साहारामा […]
बाँके। जिल्ला प्रहरी कार्यालय बाँके र आपतकालिन परिचालन बाँकेको समन्वयमा हिरासत कक्षमा रहेका थुनुवाहरुलाई ५० थान कम्बल वितरण गरिएको प्रहरीले जनाएको छ । त्यस्तै बाँकेमा बढिरहेको जाडो मौसमलाई मध्यनजर गर्दै पुस् २९ गते विहिवार जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षमा रहेका थुनुवाहरुलाई रजै कम्बलहरु वितरण गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्याम कृष्ण अधिकारीले […]