दाङमा स्मार्ट लकडाउन गर्ने निर्णय

दाङ । दाङमा स्मार्ट लकडाउन गर्ने निर्णय भएको छ । बिहीबार आज प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला स्तरीय कोरोना व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको संक्रमण जोखिम बढेको भन्दै जिल्लामा स्मार्ट लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनु भयो । त्यस्तै दाङमा स्मार्ट लकडाउन अन्तरगत होटल, रेष्टुरेण्ट, पार्टि प्यालेसहरु साझ ७ […]

लुम्बिनी प्रदेशमा विश्व विद्यालय बनाउने सरकारको सपना पुरा गर्न मुख्यमन्त्री केसीद्वारा निर्देशन

बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा विश्व विद्यालय स्पथाना गर्दै अनुसन्धात्मक शिक्षा प्रदान गरी लुम्बिनी र विश्व बजारमा विकाउ जनशक्ति उत्पादन गर्ने लुम्बिनी प्रदेश सरकारको पहिलो सपना भएको बताउनु भयो । साथै उहाँले अबको यसै चौमासिममा कार्य थालना गर्नका लागि शिक्षा मन्त्रालय लगायत अन्य सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ । यस्तो […]

लमही नपा भित्रका संस्थागत तथा सामुदायिक विद्यालयहरु पुष २९ देखि माघ १५ सम्म बन्द

दाङ । देउखुरीकोे लमही नगरपालिकाले नगरपालिका क्षेत्रमा सञ्चालित संस्थागत तथा सामुदायिक विद्यालयहरु माघ १५ गते सम्मका लागि बन्द गर्ने निणर्य गरेको छ । कोरोनाको उच्च जोखिमलाई मध्यनगर गर्दे पुष २९ गते देखि लागु हुने गरि माघ १५ गते सम्मका लागि विद्यालय बन्द गर्ने निणर्य गरिएको छ । लमही नगरपालिका स्तरिय बिपद ब्यबस्थापन समितिको बुधवार लमहीमा […]

सल्यानको बागचौरमा मृत्युपछि गर्ने व्यवस्थापनको बिषयलाई लिएर मानिसहरूबीचमा विवाद

सल्यान । सल्यानको बागचौरमा मृत्युपछि गर्ने व्यवस्थापनको बिषयलाई लिएर मानिसहरूबीचमा विवाद देखिएको छ । बागचौरमा रहेका दशनामी समुदायका नागरिकले मृत्युपछि प्रयोग गर्ने समाधी स्थलको बिषयलाई लिएर विवाद हुँदा दुइ समुदायबीच मनमुटाब भएको हो । त्यस्तै दशनामी समुदायमा मानिसको मृत्यु पछि समाधीस्थलमा लगेर बिधिपुर्वक माटोमा पुर्ने चलन रहेको छ । बागचौरनगरपालिका ९ जलेखर्कमा समाधीस्थलको विषयमा स्थानीयहरू […]

बाँके जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्यो

नेपालगञ्ज । नेपाल–भारत खुल्ला सिमानाका कारण बाँकेमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ । पछिल्लोपटक भारतबाट नेपाल फर्किने नागरिकमा कोरोना संक्रमण दर बढ्दो रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति […]

इलाममा २० वर्ष अघि एक युवतीको हत्या गरेर फरार रहेका राई पक्राउ

इलाम । युवतीको हत्या गर्ने एक पुरुषलाई इलामबाट २० वर्षपछि पक्राउ गरिएको छ । सूर्योदय नगरपालिका वडा नम्बर ३ साविक पशुपतिनगर गाविस वडा नम्बर ३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर […]

मजगाउँ खानेपानी याेजनाकाे ६० प्रतिशत कार्य पूरा,आउँदो पुष महिना भित्र घरमा पानी पुग्ने

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ मजगाउँमा निर्माणधिन नयाँ खानेपानी याेजनाकाे साठी प्रतिशत निर्माण कार्य पूरा भएको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले जनाएको छ । संस्थाले पाइप लाइन बिस्तार कार्य ६० प्रतिशत पुरा गरेको छ भने डीप बोरिङको निर्माण कार्य १०० प्रतिशत पूरा गरि सकेको छ । त्यस्तै ओभर हेड टंकीकाे निर्माण […]

दाङ प्रहरीको विशेष टोलिले सिआईबिको नक्कलि सई बनेर ठगि गर्ने १ जना पक्राउ

दाङ । नेपाल प्रहरीको नक्कलि सई बनि ठगि गरेको आरोपमा प्रहरीले घोराहीबाट एक जना पक्राउ गरेको छ । घोराही १५ मालपोत कार्यालय नजिकैबाट जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टाेलिले घोराही निबासी रामबहादुर बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपि सुरेश काफ्लेले बताए । उनले सिआईबिकै नक्कलि सई बनेर धाक धम्कि देखाई घोराहीको […]

पुस २९ गतेदेखि गुल्मीका विद्यालयको पठनपाठन र मेला महोत्सवमा रोक

गुल्मी । जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र गुल्मीले पुस २९ गतेबाट सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । केहि समय अघिनै नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिद्यालय बन्द गर्ने निर्णय गरिसकेको थियो । तर, जिल्लाको परिस्थती अनुसार डिसिएमसीले कार्यान्वयन गर्ने भएकाले जिल्लामा कोभिड संक्रमण बढ्दै गएकाले बन्द गर्ने निर्णय […]

पाल्पाको सिन्धुरेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा । पाल्पाको निस्दी गाउँपालिकाको सिन्धुरेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको निस्दी गाउँपालिका वडा नम्बर ७ को भित्री सडक खण्डमा पसलदेखि घरतर्फ जाने क्रममा लु ६ प १५२३ नम्बर को मोटरसाइकल अनियन्त्रित नालिमा पल्टिदा मोटरसाइकल चालक सोही ठाउँका ४४ वर्षीय ओमबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]