
jsbr-3
Msbg-2
Usbl-7
Gsbg-3
Jsbg-7
Rksr-7
ksbl-7
Gsbr-6
Pbu
Csbg-7
दाङ । घोराही कारागारबाट भागेका कैदी यामराज परियारलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । एक महिना पहिले कारागारबाट अस्पताल जाने भनी निकालिएका परियार भागेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय दाङ्का डिएसपी मुकुन्द रिजालको कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट पक्राउ गरेको हो । कारागारका नाइके समेत रहेका कैदि परियार अस्पताल नगैइ उनलाई लिएर जाने […]
दाङ । गढवा होटल ब्यवसायि संघको आयोजना र राजपुर गाउँपालिकाको सहयोगमा राजपुर गाउँपालिका स्तरीय १५ दिने कुक तालिम सोमवारदेखि सुरु भएको छ । संघका अध्यक्ष दयाराम थापाको अध्यक्षतामा भएको तालिम राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले उद्घाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष केसीले होटल ब्यवसायिहरुको क्षमता अभिबृद्धि गर्न र रोजगारीको सृजना गर्न गाउँपालिकाले […]
काठमाडाैं । सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रु १३ अर्ब बढी भुक्तानी गरेको छ । निगमले मूल्य स्थिरीकरण कोषबाट रु एक अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्ता वापतको रकम आइओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनु भयो । निगमले आज […]
प्युठान । प्युठान प्रहरीले कोरोनाविरुद्ध सचेतना कार्यक्रम सुरु गरेको छ । प्रहरीले बजार क्षेत्र, चोकहरु तथा गाउँगाउँमा माइकिङ गर्दै कोरोनाबाट जोगिनका लागि सतर्कता अपनाउन आग्रह गरेको हो । जिल्लामा कारोनाको रोकथाम र नियन्त्रणका लागि माईकिङ गर्दै सचेतनामुलक सन्देश दिने काम भईरहेको प्युठानका प्रहरी नायब उपरीक्षक (डिएसपी) सत्य नारायण थापाले कामनाडेलीलाई बताउनुभयो । त्यस्तै उहाँका अनुसार […]
काठमाडौं । नेपाल प्रहरीका २ हवल्दार र ११ जवानसहित १३ जना सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालले एक सुचना जारी गर्दै सम्पर्कविहीन बनेका १३ प्रहरीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले जारी गरेको उक्त सुचनामा आफूखुरी सम्पर्कविहीन भएको जनाइएको छ । सोमबार जारी सूचनामा सम्पर्कमा आउदा स्पष्टिकरणसहित आउन पनि आग्रह […]
दाङ । दाङको घोराहीमा कुकुरको बन्ध्याकरण गर्ने र रेविज विरुद्ध खोप लगाउने कार्यक्रम शुरु गरिएको छ । घोराही उपमहानगरपालिका पशुु सेवा शाखाको आयोजना तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दाङको प्राविधिक सहयोगमा आज देखी तीन दिन सम्म निशुुल्क कुुकुुरहरुको बन्ध्याकरण गर्ने र रेविज विरुद्ध खोप लगाउने कार्यक्रम सुरु गरिएको हो । त्यस्तै पशुु […]
सोलुखुम्बु । ओखलढुङ्गामा गुडिरहेको जीपमाथि ढुङ्गा खस्दा तीन जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । ज्यान गुमाउनेमा सिद्धिचरण नगरपालिका १ की ७ वर्षीया युनिषा कोइराला, १० वर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेका जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । ओखलढुङ्गाको गहतेबाट सदरमुकामतर्फ आउँदै गरेको […]
दाङ । देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कौवापुर बस्ने अन्दाजी २५ वर्षिय अरुण देबकोटा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यस्तै सोही मोटरसाइकलमा सवार चितवन भरतपुर ७ बस्ने रामप्रसाद सापकोटा घाइते भएका छन् । आइतबार बेलुका लमही देखि गढवा तर्फ जाँदै […]
प्यूठान । जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील संस्था नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले गरिब तथा बिपन्नको लागि कम्बल वितरण गरेको छ । अहिलेको चिसो मौषम तथा कोभिडको समस्यामा परेका बिपन्न बर्गको जर्जर आथिक अवस्थालाई मध्यनजर गरी सो परोपकार कार्य गरेको हो । प्राप्त जानकारी अनुसार जिल्ला रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले जिल्लाको प्यूठान नगरपालिका वडा […]
काठमाडौं । नेपालमा आज थप ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएको थियो । १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५ सय ९८ र ४ हजार ६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण […]