
Ggp
Rgp1
Unsku
Lnp
pku
sbs
Pes
Rgp
Djs
Srbpu
Gfs
cjs
Sgr
Pbu

Tsm
Gst
nsb
Rgu
Vor
Ggd
Bbbpu
Hal
Asm
Pvg
Wsp
Ssm
Rgs
Sls
Bbu
Rsb
Rgu
Sbs
Ksm

Rpp
Mks
bbt
sab
Gsb
Ptm
Jmb
Jmb
Bml
Syp
Rmb
Abd
Pls
काठमाडौं । नेपालमा आज थप ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएको थियो । १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५ सय ९८ र ४ हजार ६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । हाल देशभर ७७ हजार ४० संक्रिय संक्रमित छन् । यस्तै यता दाङमा आज ५ जनामा संक्रमण देखिदा ६७ जना निको भएका छन् । यो संगै सक्रिय विरामीको संख्या २ सय ५७ मा झरेको जिल्ला आपद्कालिन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ ।
