
Rgp1
Djs
sbs
Pbu
Pes
Srbpu
Gfs
Ggp
cjs
Lnp
pku
Unsku
Rgp
Sgr

Vor
Hal
Ggd
nsb
Bbu
Ksm
Rsb
Pvg
Ssm
Sls
Tsm
Gst
Rgu
Rgs
Sbs
Wsp
Rgu
Bbbpu
Asm

Gsb
Abd
Mks
Jmb
Pls
Bml
Rpp
Ptm
sab
Jmb
bbt
Rmb
Syp
दाङ । दाङको घोराहीमा कुकुरको बन्ध्याकरण गर्ने र रेविज विरुद्ध खोप लगाउने कार्यक्रम शुरु गरिएको छ । घोराही उपमहानगरपालिका पशुु सेवा शाखाको आयोजना तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दाङको प्राविधिक सहयोगमा आज देखी तीन दिन सम्म निशुुल्क कुुकुुरहरुको बन्ध्याकरण गर्ने र रेविज विरुद्ध खोप लगाउने कार्यक्रम सुरु गरिएको हो ।
त्यस्तै पशुु सेवा शाखाका प्रमुख जिबराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले नागरिकहरुको सुरक्षाका लागि यो कार्यक्रम सञ्चालन गरिएको बताउनुुभयो । साथै उहाँले घरमा पालिएका कुुकुुरहरुलाई अनिवार्य रेविज विरुद्धको खोप लगाउन आग्रह पनि गर्नु भएको छ ।
त्यसैगरी,वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीले घर पालुुवा र बजारमा छाडा रहेका सबै कुुकुुरहरुलाई खोप लगाईने बताउनुुभयो । केही दिन पहिले घोराही बजार क्षेत्रमा ३५ जना बढी व्यक्तिलाई बौलाह कुुकुरले टोकेको थियो ।
यसैगरी घोराही उपमहानगरपालिकाले कुुुकुुरहरुलाई खोप निशुुल्क लगाउनुुका साथै बन्ध्याकरण गर्ने र कुुकुुरले टोकेका मानिसका लागि रेविज विरुद्धको खोप राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नि:शुुल्क व्यवस्था गरेको जनाएको छ ।
