घोराही खानेपानीको ८ औं अधिवेशन कोरोनाका कारण स्थगित

दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न साधारण सभा एवं अधिवेशन स्थगित भएको छ । कार्यसमिति,सल्लाहकार समेतको सर्वदलिय बैठकले यही माघ २२ गते गर्ने भनिएको २२ औं साधारण सभा र माघ २९ गते गर्ने भनिएको आठौ अधिवेशन नेपाल सरकार गृह मन्त्रालयको सुचना बमोजिम कोरोना माहामारीलाई मध्यनजर गर्दै स्वास्थ्य सतर्कता र सावधानी अपनाउनु पर्ने […]

लमही नपाको वडा नम्बर पाँचद्वारा १ सय ८२ जना एकल महिलालाई न्यानाे कपडा वितरण

दाङ । लमही नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले सोमबार एक कार्यक्रमको बीचमा एकल महिलाहरुलाई न्यानाे कपडा वितरण गरेको छ । वडाकाे कुल दुई लाख,पचास हजारकाे बजेटले वडा भित्रका कुल १ सय ८२ जना एकल महिलाहरुका लागि १/१ थान ब्ल्याङ्केट न्यानाे कपडा वितरण गरेकाे हाे । सो वडाका अध्यक्ष बिम बहादुर केसीको अध्यक्ष्यता तथा […]

निर्वाचन आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । त्यस्तै शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचन स्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनु भयो ।उहाँले भन्नुभयो,“केही स्थानमा सामान्य बुथ निर्माण र सर्वदलीय बैठक गर्नेबाहेक निर्वाचन व्यवस्थापनका […]

माओवादी नेता पुनले चीनबाट फर्किएपछि भेटे अध्यक्ष प्रचण्डलाई

काठमाडौं । स्वास्थ्य उपचार गरेर चार महिनापछि स्वदेश फर्किएका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले आज बिहान पार्टी अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका छन् । चीनबाट सोमबार बेलुकी काठमाडौं आइपुगेका पुन प्रचण्डलाई भेट्न आज बिहान खुमलटारस्थित निवासमा पुगेका हुन् । भेटमा अध्यक्ष प्रचण्डले स्वास्थ्यबारे जानकारी लिंदै पूर्ण स्वास्थ्य लाभको कामना गरेका थिए । ‘लामो समयको […]

देशभर आज १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं । नेपालभर पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड१९ को संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको […]

दाङको घोराहीमा विविध विधाका विषयमा ३ दिने पत्रकारिता तालिम सुरु

दाङ । नेपाल पत्रकार महासंघ दाङले आयोजना गरेको तीन दिने विबिध विधाका विषयमा पत्रकारिता तालिम सुरु भएको छ । घोराही उपमहानगरपालिकाको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ दाङको आयोजना तालिम सुरु भएको हो । अनलाईन डिजिटल मिडिया,रेडियो,छापा लगायतका संचार माध्यममा कार्यरत पत्रकारहरु तालिममा सहभागि छन् । कार्यक्रमका प्रमुख अतिथी पत्रकार महासंघका अध्यक्ष विपुल पाख्रेलले तालिममा […]

लुम्बिनी प्रदेश सरकारद्वारा स्वास्थ्य सेवा सुदृढीकरणका लागि ३४ करोड बढी बजेट निकासा

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले जनताको स्वास्थ्यलाई विशेष जोड दिएको छ । कोभिड व्यवस्थापन,जिल्ला अस्पताल सुदृढिकरण, जनशक्ति व्यवस्थापन,विपन्न वर्गलाई शितलहरबाट बचाउन प्रदेश सरकारले बजेट निकासा गरी स्वास्थ्य व्यवस्थापनमा जोड दिएको हो । आर्थिक मामिला तथा सहकारी मन्त्रालयले कोभिड कोषको लागि १० करोड, कोभिड विशेष जनशक्ति र व्यवस्थापनको लागि ८ करोड ३५ लाख, जिल्ला अस्पताल सुदृढिकरणको […]

समयमा निर्वाचन नभए २०६२/०६३ को जनक्रान्ती गुम्छ,एमाले दाङका निवर्तमान अध्यक्ष खड्का

दाङ । नेकपा एमाले दाङ जिल्लाका निवर्तमान अध्यक्ष टिकाराम खड्काले समयमा निर्वाचन नभए २०६२/०६३ को जनक्रान्तिको उपलब्धि गुम्ने तर्फ चिन्ता ब्यक्त गरेका छन् । खड्काले वर्तमान गठबन्धन सरकार निर्वाचन नगरि सत्तामा टिकि रहन खोज्दा प्राप्त उपलब्धि गुम्न सक्ने तर्फ संकेत गरेका छन् । आगामी २०७९ बैशाख १४ गते कानुनतः स्थानीय सरकारको ५ वर्षे अवधि पुरा […]

घोराही कारागारबाट फरार कैदी परियार पक्राउ,थप कैद सजाय हुने

दाङ । दाङको घोराही कारागारबाट फरार कैदी नाईकेलाई दाङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । घोराही कारागारबाट उपचारको बाहानामा फरार भएका कैदी नाईके राजपुर गाउँपालीका ३ बस्ने २९ वर्षीय यमराज परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनु भयो । कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरीरहेका परियार गत पुस […]

जिल्ला प्रशासन कार्यालय गुल्मीमा अत्यावश्यक सेवा बाहेकका सेवा स्थगन

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक सेवा बाहेकका सेवा स्थगन गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै कोरोनाका कारण कार्यालयमा कार्यरत केही कर्मचारीहरु संक्रमित भई आइसोलेसनमा उपचाररत रहेकाले अत्यावश्यक सेवा बाहेकका सेवा स्थगन गरेको जनाएको छ । प्रशासनले माघ ११ गते मंगलवारदेखि लागू हुने गरी अर्को सूचना जारी नहुन्जेलसम्मको लागि अत्यावश्यक सेवा अन्तर्गत […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]