जनता प्रगतिशील पार्टीको केन्द्रीय महासचिवमा विकास प्रेमी नेता पूर्व मन्त्री मिश्रा चयन

कपिलवस्तु । जनता प्रगतिशील पार्टीको महासचिवमा कपिलवस्तुका नेता तथा पूर्व मन्त्री ईश्वर दयाल मिश्रा चयन हुनु भएको छ । हृदयेश त्रिपाठीले नेतृत्व गरेको जनता प्रगतिशील पार्टीको केन्द्रिय महासचिवमा ईश्वर दयाल मिश्रा चयन हुनु भएको हो । जनता प्रगतिशील पार्टी नेपालको सातौँ ठूलो राजनीतिक दल हो । पार्टीको आधिकारिक रूपमा वि.सं २०७८ मङ्सिर २८ मा घोषणा […]

फुटसलमा पत्रकार महासंघको टिम बिजयी

दाङ । मैत्रीपूर्ण फुटसल प्रतियोगितामा नेपाल पत्रकार महासंघ दाङ शाखाको टिम बिजयी भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीले आज आयोजना गरेको मैत्रीपूर्ण खेलमा ५–६ गोल अन्तरले पत्रकार महासंघको टिम बिजयी भएको हो । नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव आर.के.शीतल र गुरुकुल एकेडेमीका शिक्षक कृष्णदेव थापाको कप्तानीमा भएको खेलमा […]

कसैले बत्ती निभाएर जित्ने,मतपत्र च्यात्ने सपना नदेखे हुन्छ,एमाले अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने निर्वाचनमा आफ्नो पार्टीले बहुमत स्थानीय तहमा निर्वाचित हुने दावी गरेका छन् । शनिबार एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धनसँग एक्लै लडेर बहुमत स्थानीय तहमा जित हासिल गर्ने बताएका हुन् । ‘आउँदो निर्वाचनमा बहुमत स्थानीय तहमा […]

दाङमा आज ९ जनामा कोरोना पुष्टि, ३९ जना निको

दाङ । दाङमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ जनाको पिसिआर र ३० जनाकोे एन्टिजेन परिक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । संक्रमण पुष्टि हुनेमा घोराही, राप्ती र दंगिशरणमा २÷२, तुलससीपुर र गढवाका र जिल्ला बाहिरका १÷१ जना रहेका छन् । त्यस्तै […]

नागरिक आराेग्य केन्द्रमा थप पन्चकर्म सेवा सुरु: स्थानीय नागरिकहरुकाे आर्कषण बन्दै

दाङ । लमही नगरपालिकाद्वारा संचालित नागरिक आराेग्य केन्द्रमा थप पन्चकर्म सेवा बिस्तार गरिएको छ । थप सेवा बिस्तार गरे पछि,बिरामीको संख्या बढ्दै गइरहेको केन्द्रले जनाएको छ । पहिले आर्युबेदिक औषधि मात्रै बितरण गर्ने केन्द्रले अहिले डाक्टरी चेकजाँच सहित पन्चकर्म सेवा दिन थाले पछि झन स्थानीय नागरिकलाई नि:शुल्करुपमा सेवा दिने भएकाले स्थानीय नागरिकको त्यस प्रती आर्कषण […]

राप्ती गापामा संस्थागत विद्यालय समन्वय समिति गठन,अभिभावकलाई आर्थिक सहयोग,फाल्गुन १ देखि विद्यालय खोलिने

दाङ । लुम्बिनी प्रदेश ,दाङ देउखुरीको राप्ती गाउँपालिकामा रहेका प्याब्सन र एनप्याब्सन अन्तर्गत सस्थागत विद्यायालयका प्रअहरुको संयुक्त बैठक एन प्याब्सन राप्ती गापाका संयोजक बिक्रान्त ज्ञवालिको अध्यक्षता एवम् राप्ती गापा प्याब्सनका संयोजक शोभाकर भुसालको प्रमुख आतिथ्यमा बसि सिरिन भ्याली स्कुलका प्रअ तेजबहादुर बिष्टको संयोगकत्वमा ५ सदस्यिय पालिकास्तरीय “सस्थागत विद्यायालय समन्वय समिति” गठन गरिएको छ । जस […]

राप्तीमा उत्साहजनक नेपाली काँग्रेसको टोल समिति गठन

दाङ । देश काँग्रेसमय बन्दै गर्दा दाङको देउखुरीमा पार्टी प्रबेश सँगै टोल समिति गठन भईरहेका छन् । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ मा नेपाली काँग्रेसको २१ सदस्यिय टोल समिती गठन गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर २ तल्लो बराखुटीमा उत्साह जनक टोल समिती गठन गरिएको राप्ती गाउँपालिका तरुण दल सभापती आशिष् पौडेलले बताए […]

तुलसीपुमा भएको घटना प्रति दाङ उवासंघद्वारा दुख व्यक्त

दाङ । तुलसीपुरमा भएको घटना प्रति दाङ जिल्ला उद्योग वाणिज्य संघले दुख व्यक्त गरेको छ । संघले शुक्रवार एक विज्ञप्ती जारी गरेर दुख व्यक्त गरेको हो । शुक्रवार विहान करिव १ बजे तुलसीपुर उपमहानगरपालिका वाड नं – ५ ङ लाइनमा रहेको इरम फुट वेयरमा आगलागी हुँदा सञ्चालक नजरुदिन अलि सहित ५ जनाको मृत्यु तथा व्यवसायीको […]

वन उपभोक्ता महासंघ दाङको बिरोध कार्यक्रम सम्पन्न

दाङ । सामुदायिक वन समूहको भावना विपरित सरकारले अनावश्यक करको बोझ बढाउने गरी वन ऐन संसोधन गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ दाङले आज घोराहीमा बिरोध कार्यक्रम गरेको छ । सरकारले सामुदायिक वन समूहको अधिकार कटौती हुने गरी तयार गरिएको वन नियमावली—२०७८ को मस्यौदा प्रदेश ऐन र संरिक्षत वन क्षेत्र भित्रको बिरुद्धमा कार्यक्रम गरिएको बन […]

गढवाको जेसिसीआई परिक्षण

दाङ । गढवा गाउँपालिकाको लैंगिक समानता तथा सामाजिक समाबेशीकरण परिक्षण बिहीवार सम्मपन्न भएको छ । गढवा गाउँपालिकाको आयोजना र लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको समन्वय तथा जनउत्थान समाज बिकास केन्द्र घोराहीको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाको निती तथा कानून निर्माण र कार्यान्वयनको अवस्था, मानव संसाधन […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]