
Mbdvs
Anm
Ksm
Gmk
Gisld
Rbs
Pbu
gst
Sds
mbd

Rgu
Tsm
Pvg
Gst
Bbu
Sls
Ggd
Ksm
nsb
Rsb
Ssm
Asm
Bbbpu
Rgs
Hal
Rgu
Wsp
Vor
Sbs

Ptm
sab
Pls
bbt
Mks
Jmb
Jmb
Gsb
Syp
Abd
Rpp
Bml
Rmb
दाङ । मैत्रीपूर्ण फुटसल प्रतियोगितामा नेपाल पत्रकार महासंघ दाङ शाखाको टिम बिजयी भएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीले आज आयोजना गरेको मैत्रीपूर्ण खेलमा ५–६ गोल अन्तरले पत्रकार महासंघको टिम बिजयी भएको हो ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव आर.के.शीतल र गुरुकुल एकेडेमीका शिक्षक कृष्णदेव थापाको कप्तानीमा भएको खेलमा महासंघको टिमले ५ का विरुद्ध ६ गोल गर्दै बिजयी भएको हो । पहिलो हाफमा १–२ गोल अन्तरले पछि परेको महासंघको टिमले दोश्रो हाफमा उत्कृष्ठ खेल प्रदर्शन गर्दै कमव्याक जित निकालेको हो ।
त्यस्तै महासंघको जितका लागि सुशील चौधरी, दिपक वली,प्रविन बुढाथोकी,जीवन मल्ललगायतका खेलाडीहरुले गोल गरेका थिए भने गुरुकुलका तर्फबाट सन्दीप वलीलगायतका खेलाडीले गोल गरेका थिए । प्रतियोगितामा बिजेता टिम नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदीलगायतको टिमलाई गुरुकुल एकेडेमीका शिक्षक कृष्णदेव थापालगायतले मायाको चिनो प्रदान गरेका थिए ।
