
Gsbg-3
Rksr-7
Csbg-7
ksbl-7
Gsbr-6
Jsbg-7
Pbu
jsbr-3
Msbg-2
Usbl-7
काठमाडौं । यो वर्षको सुरुदेखि आगलागीको घटनामा परेर ६९ जनाको मृत्यु भएको जनाइएको छ । गत वैशाख १ गतेदेखि आजसम्ममा देशका विभिन्न ठाउँमा भएको आगलागीमा परेर ६९ जनाको मृत्यु भएको राष्ट्रिय विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता उपसचिव डा. डिजन भट्टराईले यो अवधिमा झण्डै २ अर्ब रुपैयाँको नोक्सानी भएको जानकारी […]
काठमाडौँ । फेब्रुअरी १४ प्रेम गर्नेहरुका लागि विशेष दिन अर्थात् ‘भ्यालेन्टाइन्स डे’ । तर्क गर्नेहरुले त भन्छन्, यो पश्चिमा संस्कृति हो । आयातित संस्कृति हो । तर, प्रेमका पक्षपातीहरू भन्छन्, प्रेमको कुनै भूगोल हुँदैन । प्रेमको कुनै सीमा हुँदैन । हुन त केही नेपालीहरू हाम्रो आफ्नै संस्कृतिमा पनि प्रेम दिवस भएको र त्यो कृष्ण अष्टमी […]
सल्यान । त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रालिले सल्यानको कालिमाटि बाट रात्रि बस सन्चालनमा ल्याएको छ । कालिमाटि गाउपालिका क्षेत्र र पश्चिम दाङबासिको आबस्यकतालाई मध्यनजरगर्दै सल्यानको कालिमाटिबाट सिधा काठमाडौं बस सन्चालन गरेको छ । प्रालिका अध्यक्ष सुरेश हमालको अध्यक्षता एवम कालिमाटि गाउपालिकाका अध्यक्ष दानबहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि खत्री र अध्यक्ष हमालले सयुक्त […]
दाङ । देउखुरी मोबाइल व्यवसायी संघले आफ्नै संघको सचिव लमही बजारमा रहेको न्यु हाईटेक मोबाइल सेन्टरलाई ३० हजार बढीको मोबाइल सामग्री एक कार्यक्रमको बीचमा आइतबार संघकै कार्यालयबाट हस्तान्तरण गरेको छ । संघका अध्यक्ष बिजय सिंह ठकुरीको अध्यक्षता एवं संस्थापक तथा निवर्तमान अध्यक्ष भिम भुसालको प्रमुख आतिथ्यतामा लमही नगरपालिका वडा नम्बर ५ लमही स्थित न्य हाईटेक […]
पाल्पा । एकीकृत समाजवादी निकट पाल्पा जिल्लाका जनवर्गीय संगठनहरूले एमसिसि सम्झौता विरुद्ध विरोध प्रदर्शन गरेका छन् । आईतबार तानसेनको आन्दोलन चोकमा उनिहरुले बिरोध सभा गरेका हुन् । कार्यक्रममा बोल्दै बुद्धिजीवी भेषराज सुबेदीले एमसिसी पास भए मुलुकमा गम्भीर जटिलता उत्पन्न हुने बताउनु भयो । उहाँले एमसिसी लागु भए नेपाल आगामी दिनमा उपनिवेश बन्ने बताउनु भयो । […]
दाङ । आज २७ औं जनयुद्ध दिवसकाे अबसर पारेर लमहीमा ३५ जना नेता तथा कार्यकर्ताले रक्तदान गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी लमही नगर कमिटीकाे आयाेजनामा रक्तदान कार्यक्रम लमहीमा संम्पन्न भएको हाे । लमही रक्तसंचार केन्द्रमा आज आइतबार भएको रक्तदान कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता गरि ३५ जना महिला र पुरुषले रक्तदान गरेको पार्टीका जिल्ला […]
दाङ । दाङमा लागूऔषध कारोबारमा संलग्न हुने क्रम उल्लेख्य रुपमा बढेर गएको छ । प्रहरीको तथ्यांक अनुुसार जिल्लाका विभिन्न स्थानबाट लागूऔषधका कारोबारीहरु नियमित रुपमा पक्राउ पर्ने गरेका छन् । जसमा सबैभन्दा बढी तुलसीपुर क्षेत्रबाट पर्ने गरेका छन् । छिमेकी जिल्ला बाँके, सल्यान, रुकुम, रोल्पा, सुर्खेत, प्यूठान लगायत जिल्लासंग सिमाना जोडिएकाले लागूऔषध कारोबारको लागि तुलसीपुर ‘ट्रान्जिट […]
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहितथ ९८ जना सांसदले हस्ताक्षर गरेका छन् । […]
काठमाडौं । आज फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन विभिन्न पार्टीमा विभाजित नेपालका माओवादीले विभिन्न कार्यक्रम गरी २७ औं जनयुद्ध दिवस मनाउँदै छन् । विक्रम संवत २०५२ साल फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधान सभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र […]
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १ सय ५० जना विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रकी नेतृ बाल कुमारी चौधरीको नेतृत्वमा सो नगरपालिको वडा नम्बर ५ को राजपेडा टोलका वासिन्दा माओवादी केन्द्र, नेपाली काँग्रेस, राप्रपा लगायतका पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले चन्द्रपुर ५ वार्ड कमिटि सचिव […]