
jsbr-3
ksbl-7
Csbg-7
Rksr-7
Pbu
Msbg-2
Gsbr-6
Usbl-7
Jsbg-7
Gsbg-3
दाङ । तुलसीपुर बजारको एक जुत्ताचप्पल पसलमा भएको भिषण आगलागीमा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाईन स्थित तुलसी बोर्डिङचोक नजिकै रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा आगलागी हुदा तुलसीपुर ५ बस्ने ४२ बर्षिय नजरद्दिन अली, अन्दाजी ५ बर्षिय बालक अविनद्दिन अली, १६ बर्षिय मसिन बकस, १४ […]
कपिलवस्तु । समाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख सुर्य प्रसाद भुसाल, इन्जिनीयर ॠषि राम गौतम,सब इन्जिनीयर निरोज यादवको टोलीले विहीवारका दिन जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर तथा राष्ट्रीय मदरसा पुस्तकालयको स्थलगत अवलोकन गरेका छन् । अवलोकन गर्नेक्रममा जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर तथा राष्ट्रीय मदरसा पुस्तकालयका पदाधिकारीहरु संग भेटघाट गरि मदरसा तथा पुस्तकालयलाई थप व्यवस्थित बनाई मुलधारमा […]
दाङ । दाङमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ जनाकोे एन्टिजेन परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । संक्रमण पुष्टि हुनेमा तुलसीपुर र दंगीशरणका १÷१ जना रहेका छन् । त्यस्तै वितेका २४ घण्टामा दाङका १९ जना निको भएका छन् । पिसीआर र […]
प्युठान । प्युठानमा नेकपा एमालेबाट निर्वाचित वडा सदस्य नेकपा माओबादी केन्द्रमा प्रबेश गरेका छन् । २०७४ सालको चुनावमा एमालेबाट प्युठान नगरपालिका वडा नम्बर ५ जुम्रीकाडाबाट निर्वाचित वडा सदस्य चित्र बहादुर घर्ती माओवादी केन्द्रमा प्रवेश गरेका हुन। माओवादी केन्द्रको अगुवा कार्यकर्ता भेला तथा वडा कमिटी भेलामा नेकपा माओवादी केन्द्रका नेता कृष्ण घिमिरे (झपेन्द्र) र विशिष्ट अतिथि […]
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चुनावका लागि मात्रै ५० अर्ब रूपैयाँ बजेट माग रहेको बताएका छन् । आर्थिक वर्ष २०७८/७८को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले बजेटमा चुनावका लागि १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको बताए । ‘अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन गर्दैछौं,’ उनले भने,’ स्रोत व्यवस्थापनमा चुनौती छ ।’ सरकारले आगामी वैशाख ३० […]
दाङ । राजपुरमा विभिन्न पार्टी परित्याग गरि ७४ जना नेपाली काँग्रेसमा प्रबेश गरेका छन । नेपाली काँग्रेस राजपुर गाउँपालिका समितीले बुधवार जँग्रहवामा आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा पालिकाका विभिन्न क्षेत्रका स्थानियहरु काँग्रेसमा प्रबेश भएका हुन् । नवप्रबेशी हरु अधिकाँस माओबादी केन्द्र र एमालेका छन । राजपुर गाउँपालिका वडा नम्बर ६ माओबादी केन्द्रका वडा सदस्य समेत […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडेपनि केही असर नपर्ने बताउनु भएको छ । बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष थापाले पार्टी परित्याग गरेपनि पार्टीको आगामी जीवनमा केही फरक नपर्ने बताउनु भयो । राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडि बढ्ने उनको […]
दाङ । देउखुरीको लमही नगरपालिकाले निकासी कर( गिट्टी बालुवामा) लिएको भन्ने बिषयमा परेको रिट निवेदन उच्च अदालत तुल्सिपुरले खारेज गर्दिएको छ । टिप्पर ब्यवसायीले लमही नगरपालिकाका विरुद्ध दिएको रिट निवेदनको आज बुधबार भएको बहसमा १ नम्बर इजलासले उक्त रिट निवेदनको खारेज गरेको लमही नगरपालिकाका कानूनी सल्लाहकार दीपक रेग्मीले जानकारी दिए । अब लमही नगरपालिकाले निकासी […]
दाङ । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसि परियोजना विरुद्ध आज दाङसहित देशैभर विभिन्न चार राजनितिक दलले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् । केन्द्रिय निर्देशन अनुसार नेपाल कम्युनिष्ट पार्टि, नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी र नेकपा माले दाङले आज घोराहीमा एमसिसि विरुद्ध घोराहीमा सयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । घोराहीको ट्रफिक चोकबाट सुरु […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयले वडाका ३९ जना जेष्ठ नागरिकलाई बुधबार एक कार्यक्रमको बीचमा ब्लाङ्केट र थर्मस वितरण गरेको छ । वडा अध्यक्ष रामछोरे यादवको अध्यक्षता तथा राजपुर गाउँपालिका उपाध्यक्ष धनपती देवी यादवको प्रमुख आतिथ्यतामा वडा भित्रमा रहेका दलित, अत्यन्तै विपन्न, गरिब,एकल जेष्ठ नागरिकलाई १/१ थान ब्लाङ्केट र थर्मस […]