
Ssbus
Ssbus
Pbu
tssbus
nsm
Sssbus1
Ssbus
Sssbus1
ssbus
Gsl

Ssm
Sls
Tsm
Bbbpu
Sbs
Pvg
nsb
Rgu
Asm
Rgu
Rgs
Vor
Gst
Rsb
Ggd
Wsp
Hal
Bbu
Ksm

Jmb
Abd
Jmb
Ptm
Syp
Rmb
Gsb
Rpp
sab
Pls
Bml
Mks
bbt
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने निर्वाचनमा आफ्नो पार्टीले बहुमत स्थानीय तहमा निर्वाचित हुने दावी गरेका छन् ।
शनिबार एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धनसँग एक्लै लडेर बहुमत स्थानीय तहमा जित हासिल गर्ने बताएका हुन् ।
‘आउँदो निर्वाचनमा बहुमत स्थानीय तहमा जित्छौं, के गर्लान् विचराहरु भाग्ने उम्किने ठाउँ छ भने खोजे हुन्छ’ उनले भने । ओलीले अघि भने, कसैले बत्ती निभाएर जित्ने, मतपत्र च्यात्ने सपना नदेखे हुन्छ ।’ उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि बहुमत ल्याउने दावी गरे ।
नेकपा एमाले, वौद्धिक क्षेत्र र सञ्चार माध्यमको दबावले मात्र सरकार चुनाव घोषणा गर्न बाध्य भएको भन्दै ओलीले सत्तारुढ गठबन्धन एमालेको वर्चश्व भएकै कारण स्थानीय चुनावबाट डराएको बताए ।
