
Anm
Mbdvs
Rbs
Gisld
Ksm
mbd
Gmk
Sds
Pbu

Ksm
Wsp
Rgs
Ssm
Bbbpu
Rgu
Rgu
Pvg
Sls
Tsm
nsb
Hal
Rsb
Asm
Gst
Vor
Bbu
Sbs
Ggd

bbt
sab
Pls
Abd
Rmb
Syp
Gsb
Mks
Bml
Jmb
Rpp
Jmb
Ptm
दाङ । दाङ देउखुरीको कालाकाटे- सिक्टा जोडने हुलाकी मार्गको निर्माणको क्रममा सडकको दायाँबायाँ काटिएको पुर्जावाल जग्गाका जग्गाधनीहरुलाई मुअब्जा/ क्षतिपूर्ति दिन नेपाली काङ्ग्रेस पार्टी केन्द्रीय सदस्य योगेन्द्र चौधरीले गृह मन्त्रालय नेपाल सरकारसमक्ष माग गर्नुभएको छ ।
दाङ देउखुरीको लमही – कोइलावास सडक खण्ड निर्माणका क्रममा उक्त सडक आसपासका जग्गाधनीहरुले मुअब्जा पाएको तर यसै क्षेत्रमा रहेको कालाकाटे देखि राजपुरको गगदी सम्म निर्माणकै चरणमा रहेको सडकका छेउछाउमा रहेका जग्गाधनीहरुले मुअब्जा नपाउदा जनतामाथी विभेद भइरहेको हुँदा कालाकाटे देखि राजपुरको गगदीसम्मकै सडक छेउछाउका जग्गाधनीहरुले क्षतिपूर्तिबाफत मुअब्जा पाउनुपर्ने भन्दै लिखितरुपमै माग गर्नुभएको छ ।
