
Ssbus
ssbus
Sssbus1
Sssbus1
Ssbus
tssbus
Gsl
nsm
Pbu
Ssbus

Rsb
Rgs
Wsp
Pvg
Rgu
Sls
Sbs
Ggd
Hal
Asm
Rgu
Bbbpu
Vor
Tsm
Ssm
nsb
Gst
Ksm
Bbu

Bml
Jmb
sab
Gsb
Syp
Rpp
Rmb
Pls
bbt
Jmb
Abd
Ptm
Mks
पर्सा । सव डिभिजन वन कार्यालय सबैयाका सहायक वन अधिकृत रामपुकार यादव र डिभिजन वन कार्यालय पर्सा का नि. प्रमुख फरमान मियाँको सहकार्यमा पर्सा जिल्लाको वनबाट काष्ठ तस्करी सुरु भएको छ। विगत केही दिन अघि नि. कार्यालय प्रमुख मियाँ र यादवको मिलोमतोमा १० वटा सिसोको रुख काटी भागबण्डा लगाउने तैयारी रहेको छ।
यादव र मियाँको मिलोमतोमा कुनै पनि किसिमको डिभिजन वन कार्यालयमा मुद्दा आएपछि मियाँको निर्देशनमा मुद्दा मिलाउने र मुद्दा कमजोर बनाई दिने काम भईरहेको एक स्रोतले जनाएको छ। सहायक वन अधिकृत रामपुकार यादव र डिभिजन वन कार्यालय पर्सा का नि. कार्यालय प्रमुख फरमान मियाँको बार्गेनिङ मिले पछि व्यापक रूपमा काष्ठ तस्करी र हरियो वन नेपालको धनलाई सखाप पार्ने उदेश्यले अधिकृत यादव र मियाँ लागि परेका छन् ।
