अजय मिश्र/कपिलवस्तु मंगलबार, फाल्गुण १०, २०७८

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कार्यालयमा मानव बेचबिखन नियन्त्रण पालिका स्तरीय समितिको बैठक सम्पन्न भएको छ ।

उक्त बैठकबाट कृष्णनगर नगरक्षेत्र भित्र संचालनमा रहेका मनोरंजन तथा सत्कार सेवा क्षेत्रमा काम गर्ने श्रमिकहरूको हकहीत र मर्यादित श्रम सम्बनधी न्यूनतम मापदण्ड तथा अनुगमन निरिक्षण निर्देशिका २०७८ लाई कार्यपालिकाको बैठकमा पेश गर्ने र अनुगमन सम्बन्धमा बैठकले निर्णय गरेको छ ।

उक्त कार्यक्रममा कृष्णनगर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत चन्द राम चौधरी,बलराम पन्थी, इश्वरी प्रसाद पौडेल,राजेश मिश्र,महिला तथा बालबालिक शाखा प्रमुख थुमा देवी उपाध्याय, माइती नेपालका रूपन्देही र कपिलवस्तु जिल्ला संयोजक माया क्षेत्री,माइती नेपाल द्वारा संचालित हाम्रो सम्मान परियोजना का कपिलवस्तु फिल्ड संयोजक विकाश श्रीवास्तव लगायत प्रहरी, कर्मचारी,जन प्रतिनिधि,पत्रकार लगायतको उपस्थित रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]