
Ssbus
Gsl
ssbus
Sssbus1
Ssbus
Sssbus1
nsm
Ssbus
tssbus
Pbu

Rgs
Ggd
Hal
Rgu
Bbbpu
Sls
Wsp
Vor
Ksm
Asm
Rsb
Bbu
Rgu
Gst
Pvg
Sbs
Tsm
Ssm
nsb

bbt
Bml
Gsb
Abd
Jmb
Rpp
Pls
sab
Mks
Syp
Jmb
Ptm
Rmb
दाङ । सामाजिक अभियन्ताको रुपमा स्थापित व्यक्तिहरुले नेकपा एमाले रोजेका छन् । लामो समय देउखुरी क्षेत्रमा काम गर्दै आएका राप्ती गाउँपालिकाका गंगाराम भट्टराई, गढवा गाउँपालिकामा मोहन पाण्डे(शंकर), दिपककुमार यादव लगायतका व्यक्ति एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमाले दाङ देउखुरीको आयोजनामा मंगलबार लमहीमा आयोजीत कार्यक्रममा ५१० जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एकिकृत समाजवादी पार्टी लगायतका पार्टी परित्याग गरी गढवा गाउँपालिकाबाट २ सय ७५, राप्ती गाउँपालिकाबाट ७५, राजपुर गाउँपालिकाबाट एक सय पाँच, लमही नगरपालिकाबाट ५५ जना एमालेमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई पार्टीका महासचिव शंकर पोख्रेलले पार्टी प्रवेश गराएका थिए ।

