
Gsbr-6
ksbl-7
Gsbg-3
Usbl-7
Msbg-2
jsbr-3
Csbg-7
Pbu
Rksr-7
Jsbg-7
दाङ । दाङकाे घाेराहीमा यही फागुन २६ गतेबाट “दाङ औद्योगिक,पर्यटन तथा कृषि प्रदर्शनी ” गर्न लागिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघकाे आयाेजनामा फागुन २६ देखि चैत ८ गतेसम्म महाेत्सव आयाेजना गर्न लागिएको संघका अध्यक्ष एवं मूल आयाेजक समिति संयाेजक टंकसिंह बुढाथोकीले जानकारी दिनुभयाे । काेराेना महामारीका कारण धरासयी बनेकाे अर्थतन्त्र उत्थान र यस […]
दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गतको राजपुर गाउँपालिका कमिटीको छैठौंपूर्ण बैठक सम्पन्न भएको छ । पालिका कमिटीले बुधबार विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै सो बैठक सम्पन्न गरेको हो । बैठकले सङगठन निर्माणमा जोड दिने, वडा कमिटी गठन तथा पुनर्गठन गर्ने जनमतसंग्रहद्वारा बैज्ञानिक समाजबादले जनताको समस्या हल हुने र बैज्ञानिक समाजबादबाट मात्र निकाश […]
दाङ । नेकपा एकीकृत समाजवादी पार्टीको पहिलाे लमही नगरस्तरीय पार्टी कार्यालयकाे बुधबार स्थापना गरिएको छ । नगर अध्यक्ष भु-मान्डब केसीकाे अध्यक्षयता तथा प्रतिनिधि सभाका सदस्य मेटमणि चाैधरिले रिवन काटी,तथा ब्यानर खाेलेर उद्धघाट्न गर्नु भएको थियाे । देउखुरीमा पहिलो पल्ट लमहीमा पार्टी कार्यालय स्थापना गरिएको हाे । लमही ५ नापी कार्यालयदेखि ठिक तल उक्त कार्यालय भबन […]
कपिलवस्तु । बगरखेती विस्तार कार्यक्रम अन्तर्गत ०७८/७९ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृष्णनगर नगरपालिका वडा नं १ डिहवाका बगरखेती मा संलग्न किसानलाई प्रोत्साहन गरिएको छ । बगरखेती विस्तार कार्यक्रममा संलग्न डिहवाका कृषक लाई लहरेबाली सम्बंधित बिउ, विभिन्न प्रकारका बिषाधी,कम्पोस्ट मल तथा आटोमेटिक स्प्रे ट्यांङकी वितरण गरिएको कृष्णनगर नगरपालिका कृषि शाखाका अधिकृत सुदिप कुमार मौर्य ले […]
दाङ । दाङमा एमसीसीविरुद्ध व्यापक मसाल जुलुस घोराहीमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा र नेकपा ( माले) को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । विरोध सभालई राजमो लुम्विनी प्रदेश सल्लाहकार शुरेस थापाले राष्ट्रघाती सम्झौता एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने […]
दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि तयार पारिएको मास्टर प्लानको बिषयमा सरोकारवालाहरु संग बुधवार देउखुरीको राप्ती गाउँपालिका—३, मसुरियाको सभाहलमा प्रारम्भविक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले तयार पारेको मास्टर प्लानको स्थायी राजधानीबासी केन्द्रित प्रारम्भविक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । प्राधिकरणले तयार पारेको प्रारम्भविक मास्टर […]
दाङ । सरकारले जसरी भए पनि एमसीसी पास गर्ने तयारी थालेपछि देशैभर विरोध चर्किन थालेको छ । चौतर्फी विरोध भइरेकोमा एमसीसीको विरोधमा दाङको लमहीमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी युवा संघ नेपाल, राष्ट्रिय जनमाेर्चा र नेपाल कम्युनिस्ट पार्टीले संयुक्त आयाेजनामा मसाल जुलुस प्रदर्शन गरेका छन् । एमसीसी खारेजीको माग गर्दै लमहीमा तीन दलले बजार परिक्रमा […]
प्यूठान । राष्ट्रीय जनमोर्चाको भातृसंगठन अखिल नेपाल युवक संघ प्यूठानले प्रमुख जिल्ला अधिकारीलाई बुधबार ध्यानकर्षण पत्र बुझाएको छ । गत फागुन ९ गतेको मल्लरानी गाउपालिका प्यूठानका अध्यक्ष अमरध्वज राणा , प्रमुख प्रशाासकिय अधिकृत बालकृष्ण थापा , शिक्षा शाखाका प्रमुख ठाकुर आचार्य र शिक्षा बिकास तथा समन्वयन इकाइ समितिका प्रमुख शिबराज पण्डितलाई हातपात गरि कालोमोसो दलेको […]
दाङ । सँघिय साँसद मेटमणी चौधरीले देशको समृद्धीका लागि सहकारीको भुमिका अपरिहार्य रहेको बताएका छन् । महिलाहरुलाई अग्रसर गराउँदै सहकारीले आम्दानीसँग जोड्न महत्वपुर्ण भुमिका निर्बाह गरेको बताए । दिपन सामाजिक महिला उद्यमी सहकारी सँस्थाको नवनिर्मित भवनलाई उद्घाटन गर्दै साँसद चौधरीले यस्तो बताएका हुन । आफ्नै सँसद कोषबाट बनेको भवन उद्घाटन गर्दै उनले यतिले मात्र पर्याप्त […]
दाङ । खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिता–२०७८ मा दाङका दशवटै पालिकाहरुको सहभागिता हुने भएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा यहि फागुनको १६ गतेदेखि २२ गतेसम्म घोराहीस्थीत जिल्ला समन्वय समितिको खुल्ला मैदानमा हुन थालेको प्रतियोगितामा जिल्लाका दशवटै पालिकाहरुको सहभागीता रहने भएको हो । आयोजक खुमबहादुर खड्का स्मृति खेलकुद […]