खानेपानीको गुणस्तर सुधार तथा सेवा प्रणाली व्यवस्थापन सम्बन्धि २ दिने कार्याशाला शुरु

दाङ । सघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगजको आयोजनामा आजदेखि दाङको लमहीमा खानेपानीको गुणस्तर सुधार तथा सेवा प्रणाली व्यवस्थापन सम्बन्धि २ दिने कार्याशाला गोष्ठि शुरु भएको छ । सघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगजका प्रमुख मनिस राजको अध्यक्षता एबम खानेपानी तथा सरसफाई उपभोक्ता महासघ नेपालका राष्टिय अध्यक्ष राजेन्द्र अर्यालको प्रमुख आतिथ्यतामा कार्याशालाको शुभारम्भ […]

युक्रेनमा रहेका नेपालीलाई नेपाल फर्काउन भारत सरकारसंग सहकार्य गर्न शुरु

काठमाडौं । युक्रेनमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन नेपाल सरकारले भारतसँग सहकार्यको प्रयास गरेको छ । युक्रेनबाट पोल्यान्ड लगायतका देशमा गएका नेपाली नागरिकहरूलाई भारत सरकारबाट सञ्चालित उडानहरू मार्फत स्वदेश फर्काइदिन गरेको अनुरोधमा सकारात्मक जवाफ प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतले युक्रेनबाट आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउन केही मन्त्रीहरूसहित विमानहरू पठाएको छ । तीनै भारतीय विमानहरूमा […]

प्रेस चौतारी लुम्बिनीको अध्यक्षमा पन्थी निर्वाचित,चुनाव लक्षित भएर कलम चलाउन आग्रह

दाङ । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा शोभाकर पन्थीको अध्यक्षतामा ४६ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा दशरथ घिमिरे(दाङ), लक्ष्मी तिमिल्सेना(बाँके),महासचिव निरा गौतम(निरु)(रुपन्देही), सचिव रेनीमाधव वस्याल(नवलपरासी पश्चिम),ओपेन्द्र बस्नेत(दाङ),कोषाध्यक्षमा एलवि थापा(प्युठान) चयन हुनु भएको छ । शनिबार राप्ती उपत्यका देउखुरीमा सम्पन्न भएको छ। अधिवेसनको उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी […]

घोराहीमा जारी भलिबलको फाईनल भोलीःतुलसीपुर र राप्ती भिड्दै

दाङ । दाङको घोराहीमा जारी प्रथम खुम बहादुर खड्का स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०७८ को उपाधिका लागि तुलसिपुर उपमहानगरपालिका र राप्ती गाउँपालिका भिड्ने भएका छन् । नेपाली काग्रेस दाङको आयोजनामा संचालित प्रतियोगिताको सनिवार बिहान सम्पन्न सेमिफाइनल खेलमा शान्तिनगर गाउँपालिकालाई २५( २१,२५ (२१ र २५(१४ अर्थात ३(० को सोझो सेटमा पराजित गर्दै तुलसिपुरले फाईनल यात्रा […]

विजयनगर गाँउपालिकामा नेपाल मुस्लिम यूनिवर्सिटीको जग छिटै: डॉ जहिरुल हसन

कपिलवस्तु । नेपाल मुस्लिम यूनिवर्सिटी र मदरसा इस्लामियाको मसाइल र तरक्कीमा ध्यानाकर्षण र चिन्तन विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । मदरसा संरक्षण समिति विजयनगरको अगुवाईमा विजयनगर गाँउपालिकाको अहले सुन्नत फैजे गौसिया पिपरी मा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता डा.जहिरूल हसन खान, प्रमुख अतिथिमा पूर्व जि.शि.अधिकारी अब्दुल रउफ खां,विशिष्ट अतिथिमा हाजी अब्दुल कलाम […]

काँग्रेसमय बनाउन लमही-७ मा टोल समिति गठन

दाङ । नेपाली काँग्रेसलाई मजबुत बनाउन यतीबेला देशैभर टोल समितीहरु गठन भईरहेका छन । दाङको देउखुरीमा पनि नेपाली काँग्रेसले टोल समिति गठन प्रक्रियालाई निरन्तरता दिईरहेको छ । शनिबार लमही नगरपालिका वडा नम्बर ७ (साबिक सतबरिया गाबिस वडा नम्बर २) मा १२ सदस्यिय टोल समिति गठन गरिएको छ । जसको सभापतीमा खुसीराम चौधरी निर्बिरोध निर्बाचित भएका […]

नेवारी भाषा प्रशिक्षण कार्यक्रम सुरु

दाङ । घोराहीमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेवार सेवा समिती घोराही को आयोजना तथा घोराही उप महानगरपालिकाको सहयोगमा प्रशिक्षण कार्यक्रम सुरु भएको हो । पछिल्लो समयमा नेवारी भाषा लोप थालेको भन्दै भाषाको संरक्षणको लागि यस प्रकारको कार्यक्रम आयोजना गरिएको नेवार सेवा समितीले जनाएको छ । प्रशिक्षण उद्घाटन कार्यक्रम कार्यक्रममा समितीका अध्यक्ष […]

घोराहीमा हुन लागेको प्रदर्शनीको बारेमा सुरक्षा निकाय तथा स्वास्थ्य क्षेत्रसंग छलफल

दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक,पर्यटन तथा कृषि प्रदर्शनी २०७८ का बारेमा सुरक्षा निकाय तथा स्वास्थ्य क्षेत्रका व्यक्तिहरु संग छलफल गरिएको छ । छलफलमा सहभागिहरुले संघले थालेको कार्यलाई आफनो क्षेत्र वाट सहयोग गर्ने बताएका थिए । उनीहरुले प्रदर्शनीलाई सभ्य तथा भव्य बनाउनका लागि आ आफनो क्षेत्रमा बाट […]

आमाद्वारा कपिलबस्तुमा १२ वर्षीय छोरीको हत्या

कपिलवस्तु । कपिलवस्तुमा आमाले आफ्नै छोरीको हत्या गरेकी छन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नं १ उत्तमनगरमा सिता नेपालीले आफ्नै १२ बर्षीया छोरीको हत्या गरेकी हुन् । छोरीको हत्यापछि शव लुकाउन हिडेकी आमा नेपालीलाई गोप्य सुचनाको आधारमा शसस्त्र प्रहरी व्यास क्याम्प पिपरा अगाडि पक्राउ गरेको जनाईएको छ । उनले छोरीको शव लुकाउन कोठी खोला नदीमा […]

हाते ब्याग बनाउन सिकाउँदै गढवा गाउँपालिका

दाङ । गढवा गाउँपालिकाले बिपन्न र सिमान्तकृत बर्गका बिभिन्न समुदायका ३० जना महिलाहरुलाई हातेब्याग बनाउने तालिम सिकाएको छ । बजारमा महंगो मुल्यमा किन्नुपर्ने हातेब्याग आफैले बनाउन सक्ने सिप सिकेपछि महिलाहरुले सिपबिकास गरेर स्वरोजगार बन्न सकेको बताएका छन् । गढवा गाउँपालिका महिला तथा वालवालीका शाखाको २ लाख र वडानं.६ को एकलाखको लागतमा १५ दिने हातेब्याग बनाउने […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]