
Gsbg-3
Jsbg-7
ksbl-7
Pbu
jsbr-3
Csbg-7
Gsbr-6
Msbg-2
Usbl-7
Rksr-7
बाँके । खजुरा गाउँपालिका १ राधापुरबाट प्रहरीले हतियारसहित लागु औषध कारोबारीलाई पक्राउ गरेको छ । बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले करिब ९० ग्राम ब्राउन सुगरसहित स्थानीय २५ वर्षका रबिन्द्र थापा, २७ वर्षका मनिष थापा र २८ वर्षको सुरेश मगरलाई पक्राउ गरिएको हो । त्यस्तै भर्खरै मात्र सरुवा भएर आउनु भएका राधापुर प्रहरी चौकीको कमान्ड […]
प्युठान । प्युठान सरुमारानीको एक सिंगो गाउँ नै नेकपा एमालेमा प्रवेश गरेको छ । प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ रज्जे पाङवाङमा नेकपा माओवादीबाट ६६ र नेपाली काँग्रेसबाट २३ घरपरिवार सहित जम्मा ८९ घर परिवार नेकपा एमालेमा प्रवेश गरेको एमाले प्युठान जिल्ला कमिटी सदस्य पुर्ख सिह सुनारले बताए । नेकपा एमालेले नै विकास र समृद्धिको […]
दाङ । नेपालले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । दिगो विकास लक्ष्यअनुसार सन् २०३० बाट नेपालमा हात्तीपाइले निवारण अभियान सञ्चालन भइरहेको छ । यस अघि सन् २००१, २००५ र २०१२ मा भएका थिए । ती अध्ययनमा नेपालमा हात्तीपाइले रोग व्यापक रहेको देखाएको थियो । सर्वेअनुसार नेपालका ६३ जिल्ला हात्तीपाइलेको जोखिममा […]
दाङ । दाङमा प्रहरीले जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । अवैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई घोराही उपमहानगरपालिका १५ मा रहेको न्यु सुप्रिया होटल एण्ड लजबाट पक्राउ गरेको प्रहरीले बताएको छ । जसमा पक्राउ पर्नेमा होटल सञ्चालक अर्घाखाँची सन्धिखर्क नगरपालिका ८ का ५२ वर्षीय गोपाल बहादुर […]
दाङ । राजपुर गाउँपालिकामा पालिका स्तरिय नेपाल विद्यार्थी सँघको कमिटी बिस्तार गरिएको छ । शनिबार राजपुर गाउँपालिकामा नेबिसँघ कमिटीलाई २१ सदस्यिय सहित पुर्णता दिईएको हो । सभापती एकराज यादब,उप-सभापती पिञ्जु बर्मा र सचिब पवन यादबको नेतृत्वमा रहेको पालिका स्तरिय नेबि सँघ कमिटीलाई पुर्णता दिईएको छ । जसको उपसभापतीमा कृष्ण कुमार यादब,सचिबमा राजेश यादब, सहसचिबहरु रोहीत […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिका वडा नं ५ बलुहवा बस्ने श्रवण कुमार उपाध्याय ( राजन उपाध्याय) जनता प्रगतिशील पार्टी नेपालको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । पेशाले कानुन व्यवसायी रहेका उपाध्याय लाई आज जनता प्रगतिशील पार्टीका महासचिव ईश्वर दयाल मिश्रले उहाँ लाई केन्द्रीय सदस्यमा मनोनीत भएको केन्द्रीय अध्यक्ष हृदेयश त्रिपाठी हस्तारिक्षत पत्र हस्तांतरण गरेका […]
दाङ । दाङमा यस वर्ष तोरीे उत्पादनमा वृद्धि भएको छ। तोरी छर्ने सिजनमा पर्याप्त मात्रामा वर्षा भएकाले तोरी उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । तोरी छर्ने सिजनमा वर्षा भएकाले गएको वर्षको तुलनामा यस वर्ष दाङमा तोरी उत्पादनमा वृद्धि भएको कृषि अर्थविज्ञ पृथ्वीप्रसाद लामिछानेले बताउनु भयो ।कति प्रतिशत उत्पादनमा वृद्धि भयो भन्ने […]
दाङ । देउखुरी मोबाईल ब्यावसायीक संघका पदाधिकारी सहितको टोलीले आफ्ना दुर दराजमा रहेका १५० बढी सदस्यहरुको नयाँ पसल दर्ता, पुरानो पसल नबिकरण सहित हरेक ब्यावसायीको पसल-पसलमै पुगेर ब्यावसायीक समस्या साथै सुझाव संकलन गरेको छ । संघका अध्यक्ष बिजय सिंह ठकुरीको अध्यक्षता एवं संस्थापक तथा निवर्तमान अध्यक्ष भिम भुसालको अगुवाइमा भएको कार्यक्रममाको सहजीकरण देउखुरी मोबाइल ब्यावसायीक […]
दाङ । बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालले प्रथम जिल्ला स्तरीय उपभोक्ता भेला तथा अधिवेशन सम्पन्न गरेको छ । बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशले शनिबार दाङको लमहीमा सम्पन्न गरेको उक्त भेला तथा अधिवेशनले बम कुमारी खड्काको अध्यक्षतामा १३ कार्य समिति गठन गरेको हो । जसको उपाध्यक्षमा अमर कुँवर,महासचिवमा किशोर कुमार घर्ती,सचिवमा […]
दाङ । जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश पदाधिकारीको बैठक शनिबार दाङको लमहीमा सम्पन्न भएको छ । प्रदेश कमिटीका अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा बसेको बैठकले तत्काल स्थानीय चुनावलाई लक्ष्यित गरि जिल्ला र पालिकाको बैठक तय गर्ने निर्णय गरेको छ । उक्त बैठकद्वारा आउदो चैत महिनाको ७ र ८ गते दाङको लमहीमा प्रदेश कमिटीको पुनः बैठक […]