
jsbr-3
Msbg-2
Gsbg-3
Pbu
Rksr-7
Jsbg-7
Gsbr-6
Usbl-7
Csbg-7
ksbl-7
दाङ देउखुरीको सिसहनियाँ–महदेवा जोड्ने नेपालको दोस्रो लामो पुलमा सञ्चालित प्रथम राप्ती पुल महाशिवरात्री मेला महोत्सवमा आज फागुन २१ गते चर्चित लोकदोहरी गायक कृष्ण रेउले, चर्चित थारू गायकहरू राज कुश्मी, श्रीनिवास चौधरी, थारू गायिकाहरू सोनु कुश्मी, समीक्षा चाैधरी लगायतका कलाकारहरु आउन लागेका छन् । त्यसै गरी महाेत्सवमा इन्द्रणी कार्यक्रमकी चर्चित बाल गायिका एक्टिमा परियार साथमा कुशल […]
दाङ । गढवा गाउँपालिका र यहाँ कृयाशिल संघसंस्थाहरुले बिविध कार्यक्रमकासाथ ११२ औं अन्तराष्ट्रिय नारी दिवस बिविध कार्यक्रमका साथ मनाउने भएको छ । गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको अध्यक्षतामा स्थानीय संघसंस्था, महिला अधिकारकर्मि र महिला जनप्रतिनिधी सहितको बैठकले बिविध कार्यक्रमका साथ नारी दिवस मनाउने कार्यक्रम तय गरेको हो । तय गरिएका कार्यक्रम अन्तर्गत फागुन २२ का दिन […]
काठमाडौं । कक्षा १२ को परीक्षा जेठको दोस्रो हप्तादेखि सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । आगामी शैक्षिक सत्र असर नपर्ने गरी परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले भने,‘जेठको दोस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने लाइनमा छौं । आगामी शैक्षिक सत्रलाई असर नपर्ने […]
दाङ । गढवा गाउँपालिका वडा नम्बर ५ का चन्द्रबहादुर नेपाली पेशाले सिलाई ब्यवसायी हुनुहुन्छ तर ग्राहकले कोट सिलाउन अर्डर गरेभने फर्काउनु पर्ने बाध्यता थियो । दुई महिनाको एड्भान्स सिप सिकेपछि अब उहाँले सजिलैसंग दौरा,सुरुवाल र कोट सिलाउन सक्ने भएको बताउनुभयो । सिलाई कटाई पसल संचालन गरेको धेरैबर्ष भयो तर कोट सिलाउने ग्राहक आएभने लमही जानुस […]
दाङ । घोराहीमा जारी प्रथम खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिताको सेमिफाइनल खेल्ने टिमको तय भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थीत जिल्ला समन्वय समितिको मैदानमा भएका लिग चरणका खेल सकिएसँगै प्रतियोगितामा सेमिफाइनल खेल्ने टिमको टुंगो लागेको हो । त्यस्तै शुक्रवार भएको लिगको अन्तिम खेलमा घोराही शान्तिनगरले बंगलाचुली गाउँपालिकालाई २५–१८ र २६–२४ […]
कपिलवस्तु । जनता प्रगतिशील पार्टी नेपालमा कपिलवस्तु जिल्लामा प्रवेश गर्नेको लहर चलिरहेको जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्रले बताएका छन् । कपिलवस्तु जिल्लाको विभिन्न स्थानका सयौं को संख्यामा विभिन्न पार्टी परित्याग गरि जनता प्रगतिशील पार्टी तर्फ आकर्षण बढ्दै गएको छ । केन्द्रीय उपाध्यक्ष फरहान अकबाल खां तथा महासचिव ईश्वर दयाल मिश्रले पार्टीको विधान […]
घोराही । दाङमा पहिलो पटक दाङ क्रिकेट लिग– २०७८ आयोजना गर्न लागिएको छ । क्रिकेट संघ दाङको आयोजनामा आगामी चैत्र १२ गतेदेखि १८ गतेसम्म पाँच वटा फ्रेन्चाईज क्लबमार्फत खेलाडी खरीद गरी प्रतियोगिता गर्न लागिएको आज घोराहीमा पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको हो । घोराही रंगशालामा आयोजना गर्न लागिएको जिल्लाकै पहिलो ठुलो स्तरको खेलाडी किन बेचमा […]
कपिलवस्तु । जिल्लाकाे कृष्णनगर नगरपालिकामा एकैदिनमा दुई ठुला याेजना उद्घाटन गरिएकाे छ । पुर्व कृषि मन्त्री एवं नेपाली कांग्रेसका प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यकाे प्रमुख अतिथ्यतामा कृष्णनगर नगरपालिकाकाे दुई वडा ८ र ९ काे संयुक्त कार्यालय तथा सुरई खाेलामा झाेलुङ्गे पुलकाे एकैसाथ उद्घाटन गर्नुभएकाे छ । नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नगरभित्रका अधिकांश ठुलायाेजनाहरु निर्माण […]
दाङ । नेपाल उत्पीडित जातीय मुक्ति समाज दाङको १० औँ अधिवेशन भोलि र पर्सी दुुई दिन दाङको घोराहीमा हुने भएको छ । समाजका जिल्ला अध्यक्ष चूर्णबहादुर नेपालीको अध्यक्षता तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य एवं समाजकी केन्द्रीय सदस्य लिला बिकको प्रमुुख आतिथ्यतामा आज पत्रकार सम्मेलन गरी अधिवेशनको सबै तयारी पूरा भएको जानकारी गराइएको छ । […]
कपिलवस्तु । महाराजगन्ज नगरपालिका वडा न ९ शिवभारी माविमा राखिएको नि:शुल्क स्वास्थ शिविर समपन्न भएको छ । आइएनएफ नेपाल तथा हरियो खर्क अस्पताल पोखराको सहयोगमा र कपिलवस्तु स्वास्थ कार्यलयको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो। शिविरमा ३ सय ५४ जनाले स्वास्थ्य जाँच गराएको शिविर सञ्चालन समितिले जानकारी गराएका छन् । त्यस्तै उक्त शिविरमा नि:शुल्क […]