एमसीसीले विकास गर्छ,सेना ल्याउँदैन ‘ढुक्क हुनुहोस् : गृहमन्त्री खाँण

कपिलबस्तु । गृहमन्त्री बालकृष्ण खाँणले संसदबाट अनुमोदन भएको मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण नेपालमा अमेरिकी सेना नआउने दाबी गर्नु भएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघले आयोजना गरेको १२ औँ कपिलवस्तु महोत्सव कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीलाई सम्बोधन गर्दै उहाले एमसीसीका कारण नेपाली भूमिमा अमेरिकी सेना आउन नसक्ने बताउनु भयो । नेपालकै विकासको लागि […]

काङ्ग्रेसले लखेट्यो भने एमालेसँग गठबन्धन नहोला भन्न सकिन्न :अध्यक्ष प्रचण्ड

बुटवल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन हुने/नहुने नेपाली कांग्रेसको व्यवहारमा पनि भर पर्ने बताएका छन् । बिहीबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले तत्काल एमालेसँग सहकार्यको सम्भावना नरहेको बताए । आफूहरु पाँचदलीय गठबन्धनमा रहेको भन्दै उनले भने, ‘तत्काल एमालेसँग सहमति हुने सम्भावना देखिएको छैन । तर यो एक हदसम्म कांग्रेसको […]

इण्डो नेपाल सामाजिक मंचका राष्ट्रीय अध्यक्ष पठान द्वारा होली तथा शब-ए-बरातको शुभकामना

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर बस्ने इण्डो नेपाल सामाजिक मंचका राष्ट्रीय अध्यक्ष अकरम पठानले होली तथा शब-ए-बरातको शुभकामना अनुरोध सहित होलीको शुभकामना व्यक्त गरेका छन् । अनुरोध सहित फागु पूर्णिमा (होली) को अवसरमा सामाजिक सद्भाव तथा भाईचाराको प्रतिक रङ्गहरुको पर्व फागु पूर्णिमा (होली) तथा शब-ए-बरातको को पावन अवसरमा सम्पुर्ण नगरवासि […]

हात्तीपाइले फाईलेरिया रोग विरुद्ध औषधि खुवाउन घर दैलो

दाङ । राप्ती गाउँपालिकाको वडा नं ८ अन्तरगतका १० टोलमा हात्तीपाइले फाईलेरिया रोग विरुद्ध औषधि खुवाउन घर दैलो कार्यक्रम गरिएको छ । हात्तीपाइले फाईलेरिया रोगबाट नागरिकलाई बचाउने उदेश्यका साथ वडा नं ८ का सबै नागरिकलाई औषधि खुवाउन घर दैलो गरिएको हो । सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षतामा भएको घर दैलो कार्यक्रमको राप्ती गाउँपालिका […]

ब्राउन सुगरसहित बर्दियामा ३ जना पक्राउ

बर्दिया । नेपाल प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर -८ कण्ठपुर स्थित नेपाल- भारत सिमा नाकाबाट लागु औषध ब्राउनसुगर सहित तीन जनालाई पक्राउ गरेको छ। त्यस्तै पक्राउ पर्नेहरुमा भारतको बहराइच जिल्ला बस्ने वर्ष २५ कि सबिना साई, सोही ठेगानाका वर्ष २६ को सद्दाम साई र काठमाडौं महानगरपालिका वडा नम्बर- ७ बस्ने वर्ष ४७ को सुमन […]

नवलपरासीमा पल शाह प्रकरण:१४ वर्ष कैद र ४ लाख जरिवानाको माग सहित अदालतमा मुद्दा दर्ता

काठमाडौं । नायक (पुर्ण विक्रम शाह) पल शाह विरुद्ध नवलपरासी पूर्वकाे जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता भएको छ । १६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले शाह विरुद्ध मुद्दा दर्ता गरेकाे हो । उक्त मुद्दामा १५ वर्ष ८ महिना ४ दिन उमेरकी नाबालिकलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतमा १४ वर्ष कैद सजाय […]

खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ:नगरप्रमुख थापा

अर्घाखाँची । जिल्लाको भुमिका स्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ । पिपलनेटा बजार बिकास सस्था भुमिकास्थान १ र २ को आयोजनामा बिहिबारदेखि सुरु भएको पिपलनेटा दोस्रो खुल्ला भलिबल प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख थापाले खेलकुदको बिकास अपरिहार्य रहेको बताए । यस्तै उद्घाटन समारोहमा स्थानीय समाजसेवी तथा […]

राप्तीमा जेष्ठ नागरिकको राम्रो स्याहार सुसार गरेका घर परिवारलाई सम्मान

दाङ । जेष्ठ नागरिकको राम्रो स्याहार सुसार गरेका घर परिवारका छोरा बुहारी तथा छोरी ज्वाईलाई प्रोत्साहनका लागि सम्मान गरिएको छ । राप्ती गाउँपालिकाको नियमित कार्यक्रम अन्तरगत जेष्ठ नागरिकको पालन पोषण समुदायमा राम्रो होस भनी स्याहार सुसार राम्रो गरेका परिवारका सदस्यहरुलाई दोसल्ला तथा प्रमाणपत्रको साथ सम्मान गरिएको हो । राप्ती गाउँपालिकाका नौ वटा वडाबाट ३६ जोडिलाई […]

वर्तमान जनप्रतिनिधिले स्थानीय तहमा पुनः उम्मेदवार बन्न राजीनामा दिनु पर्ने

काठमाडौं । स्थानीय तहको आगामी निर्वाचनमा पुनः उम्मेदवार बन्न चाहने वहालवाला जनप्रतिनिधिले राजीनामा दिनु पर्ने भएको व्यवस्था लागू गरिने भएको छ । स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गतेका लागि राजपत्रमा प्रकाशित आचार संहितामा यस्तो व्यवस्था गरिएको हो । त्यस्तै पदमा बसेर चुनाव लड्दा सरकारी स्रोतको दुरुपयोग गर्न सक्ने भन्दै निर्वाचन आयोगले नयाँ आचार संहितामा […]

वन डढेलो नियन्त्रणका तथा ब्यवस्थापन सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

दाङ । डिभिजन वन कार्यालय दाङले वन डढेलो नियन्त्रणका तथा ब्यवस्थापन सम्वन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला वन क्षेत्र समन्वय समितिका संयोजन जिल्ला समन्वय अधिकारी जितेन्द्रमान नेपालीको सभापतित्व एंव घोराही उपमहागरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा डिभिजन वन कार्यालय […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]