
jsbr-3
Pbu
Gsbg-3
Csbg-7
Jsbg-7
Usbl-7
ksbl-7
Gsbr-6
Rksr-7
Msbg-2
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ६ कर्मा बस्ने पूर्व मंत्री तथा जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र) ले अनुरोध सहित होलीको शुभकामना व्यक्त गरेका छन् । त्यस्तै अनुरोध सहित फागु पूर्णिमा (होली) को अवसरमा सामाजिक सद्भाव तथा भाईचाराको प्रतिक रङ्गहरुको पर्व फागु पूर्णिमा (होली) को पावन अवसरमा सम्पुर्ण […]
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ सिमरवनस्थित जनजागृति सामुदायिक वनबाट ३ नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानिय ३६ वर्षीय पवनलाल माझी र २७ वर्षीय मोहन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए । त्यस्तै उनका अनुसार प्रहरी चौकी भरोलबाट गएको […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हलमा यूनिसेफ र कृष्णनगर नगरपालिकाको सहकार्यमा कृष्णनगर बाल अधिकार समिति एवं सरोकार वालाहरु बिच छलफल गरि समितिको कार्य प्रभावकारिता बढाउन तथा नियमित गर्न निर्देशिका निर्माणका लागि कार्यशाला गोष्ठी समापन भएको छ । कार्यक्रमको उद्घाटन गर्दै कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकालले बाल बालिकाको हक अधिकार सुनिश्चित […]
दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भएकोे दाङ औद्योगिक,पर्यटन तथा कृषि प्रदर्शनी २०७८ मा फापरको रोटीको माग वढदै गएको छ । उद्यमी महिला समुहले बनाएको फापरको रोटी खानेहरुको सख्याहरु बढदै गएका छन् । अर्गानीक भएकाले खोजी खोजी खाने गरेको सिता चौधरीले जानकारी दिइन् । दैनिक फापरको रोटी खाज्नेहरु बढदै गएको उनको […]
कपिलवस्तु । कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका वडा नं १२ नरैनापुर नजिक भारत बाट अबैध रूपमा नेपाल तर्फ ल्याउदै गरेको अबैध बोईलर कुखुराको चल्ला विशेष सूराकी को अधारमा वि.ओ.पि.कृष्णानगरका सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्य को कमाण्डमा खटिएको ७ जनाको टोली तथा वि.ओ. पि. विजयनगर बाट सशस्त्र प्रहरी निरिक्षक कृष्ण केसीको कमाण्डमा खटिएको सात जनाको संयुक्त […]
दाङ । पब्लिक एजुकेसन एकेडेमी राप्ती गाउँपालिका लालमटिया देउखुरी दाङमा अभिभावक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थी तथा अभिभावकको लागि आयोजित कार्यक्रममा अभिभावकको भूमिका, बालबालिकको संस्कार तथा व्यवहार र उनीहरुको मनोविज्ञान बारे जानकारी गराउदै कार्यक्रममा कुसल अभिभावक र बिद्यार्थी भनेको के हो ? बिद्यार्थीहरुलाई कसरी मैत्रिपुर्ण बातावरण दिन सकिन्छ ? असल अभिभावक […]
रुपन्देही । लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व फेर्ने जिम्मा काँग्रेस र माओवादी केन्द्रले शीर्ष नेतृत्वलाई सुम्पिएका छन् । माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने बेला गठबन्धन दलबीच काँग्रेस र माओवादीले आठ–आठ महिना सरकारको नेतृत्व गर्ने आन्तरिक समझदारी भएकोथियो । कुलप्रसाद केसी मुख्यमन्त्री बनेको गत फागुन १२ गते आठ महिना पूरा भएको छ । आलोपालो सहमतिअनुसार अब […]
दाङ । होलि पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय दाङले सम्पूर्ण दाङ जिल्ला बासीमा अनुरोध गरेको छ। होलि पर्वमा उछ्रिङ्कल गतिविधि नगर्न र मर्यादित साथ मनाउन दाङ प्रहरी प्रमुख एसपि सुरेश काफ्लेले दाङ जिल्ला बासीलाई आग्रह गर्नु भएको छ। होलि मनाउन नाममा जबर्जस्ती रङ दल्ने,लोला हाल्ने,मादक पद्धार्थ सेवन गरेर गाडि चलाउने, होहल्ला गर्ने र अपराध […]
काठमाडौं। नेपाल सरकारले आसन्न स्थानीय निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाएको छ । मंगलबार साँझ प्रहरी प्रधान कार्यालयले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको हो । चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन सकिने छ । म्यादी प्रहरीले प्रहरी जवानको सेवा सुविधा बराबर ४० दिनको तलब पाउनेछन् । कार्यालय खुला भएको दिन बिहान १० […]
दाङ । दाङ जिल्लाको क्षेत्र नं १ अन्तरगत प्रदेश सभा क ले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तरगत भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । राप्ती गाउँपालिकाको पीपरीमा आयोजित कार्यक्रममा आगामी दिनमा नेपाली कांग्रेसलाई सबै तर्फवाट विजयी बनाउन नेता कार्यकर्ताहरुले आब्हान गरेका छन् । प्रदेश सभा क सभापति श्रीपत चौधरीको अध्यक्षतामा भएको भेटघाट तथा […]