
jsbr-3
Pbu
ksbl-7
Msbg-2
Gsbr-6
Jsbg-7
Usbl-7
Csbg-7
Rksr-7
Gsbg-3
दाङ । राप्ती नदीमा विभिन्न पालिकाहरुले ठेक्का लगाए । सोही अनुरूप नदिजन्य पदार्थ उत्खनन्को काम अघि बढ्यो । आईई एकातिर, उत्खनन् अर्को तिर! यो कुनै नौलो त हैन । ठेक्का पाएका ठेकेदारले सिमा क्रस त गरि नै हाल्छन । तर जथाभाबी हेभी एक्युपमेन्टको प्रयोगमा उत्खनन् गर्दा सिँचाई प्रभाबित हुने सँका भने उत्पन्न भएको छ । […]
बाँके। दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित बाँकेबाट २ थान छाला सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। आईतबार बिहान करिब ११ बजे नेपालगंज उप-महानगरपालिका वड़ा नं.१२ कोरियनपुरबाट प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा डोल्पा त्रिपुरासुन्दरी न.पा. वडा नं. ३ बस्ने २३ वर्षिय विकेश वोहरा,३६ वर्षिय हर्क बहादुर वि.क., २२ वर्षिय राम कृष्ण शाही […]
दाङ । गत फागुन २४ गतेदेखी सुरु भएको नारि दिवशको विभिन्न कार्यक्रम अन्तरगत आईतवार देखी कानुनि सचेतना कार्यक्रम सुरु भएको छ । राप्ती गाउँपालिकाका महिला जनप्रतिनिधि, निगरानी समुह प्रतिनिधि, महिला समुह प्रतिनिधि, सहकारीका प्रतिनिधिहरुको सहभागितामा महिला महिला प्रतिनिधिहरुलाई कानुनी ज्ञान दिन सचेतना सुरु भएको हो । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले उद्घाटन गर्नु भएको कानुनी […]
बाँके। लागूऔषध चरेश सहित बाँकेबाट २ जना पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका वडा नम्बर २ पुष्पलालचोकस्थित दंगाली स्याङ्जाली होटलबाट आईतबार दिउँसो अवैध लागूऔषध ३ केजी चरेश सहित २ जना पक्राउ परेको बाँके प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा कालिकोट खाडाचक्र नगरपालिका –९,बस्ने २५ वर्षिया प्रविन बिस्ट र वडा नंवर ७ […]
सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादर विष्टसहित १५० जना नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई आज एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् । एमाले प्रवेश गर्ने भएपछि नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले सांसद ठम्मर विष्टलाई निष्कासन गरेको थियो। प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ […]
दाङ । नेपाली काङ्ग्रेसलाई बलियो बनाउन देशैभर टोल समितिहरु गठन भईरहेका छन् । यसै सन्दर्भमा दाङको लमही नगरपालिका वडा नम्बर ७ मा पनि टोल समितीहरु गठन भएका छन् । लमही नगरपालिका वडा नम्बर ७ (साबिक सतबरिया गाबिस वडा नम्बर ३ उचानिम्बु) मा आईतबार टोल समिती गठन गरिएको हो । टोल समिती गठन प्रक्रियामा नेपाली काँग्रेस […]
काठमाडौं । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावको मतगणना केन्द्रमा सीसीटीभी क्यामेरा जडान गरेर केन्द्रबाटै अनुगमन गर्ने भएको छ । मतदान सम्पन्न भइसकेपछि मतगणना केन्द्रमा मतपेटिकाको भण्डारण र मतगणनालाई पारदर्शी बनाउन आयोगले देशैभरका मतगणना केन्द्रमा सीसीटीभी क्यामेरामार्फत दृष्य अवलोकन प्रणालीको अनिवार्य प्रयोग गर्ने भएको हो । यसका लागि आयोगको आग्रहमा सङ्घीय […]
दाङ । बङगलाचुली गाउँपालिकामा रहेको चुनढुंगा खानी पुग्ने बाटोका कारण स्थानीय जनताले सास्ती ब्यहोर्नु परेको भन्दै स्थानीयका माग पुरा गर्न राष्ट्रिय जनमोर्चाले आग्रह गरेको छ । राजमो बङगलाचुली गाउँसमितिले एक विज्ञप्ति प्रकाशित गरी सो बाटोका कारण जनताले सास्ती पाएपछि सर्वदलीय/सर्वपक्षीय बैठक बसेर बन्द गर्ने निर्णय गरिएकोमा अहिले कुनै पनि माग पुरा नगरी खोलिएको बताएको छ […]
काठमाडौं । समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज(शुक्रबार) हर्षोल्लासपूर्बक मनाइँदैछ । सद्भाव,सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । पूर्णिमाका दिन होलिका […]
दाङ । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाको संचालक समितिका लागि चैत्र २ मा भएको निर्वाचनबाट बिजयी भएका पदाधिकारीहरुलाई बुधवार एक कार्यक्रमको आयोजना गरि पदभार ग्रहण गराइएको छ । निर्वाचन समितिका संयोजक उपेन्द्र चालिसेको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रममा नव निर्वाचित पदाधीकारीहरुलाई सपथ ग्रहण गराउँदै प्रमाणपत्र वितरण […]