
Rksr-7
Jsbr-3
ksbl-7
Msbg-2
Gsbr-6
Usbl-7
Gsbg-3
Jsbg-7
Csbg-7
Pbu
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलन परिचालन समितिको संयोजकमा पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीलाई तोकेको छ । साथै आन्दोलन परिचाल समितिको सदस्यमा अर्का प्रवक्ता गोपाल दाहाल,सहमहामन्त्री धनबहादुर बुढा, रविन्द्र प्रताव शाह तोकिएका छन् । त्यस्तै उनीहरुलाई राप्रपाको धारणा जनसमुदायमा पुर्याउन गरिने सभा तथा प्रदर्शनको व्यवस्थापना गर्ने जिम्मेवारी दिइएको छ । साथै समितिलाई सभा तथा प्रदर्शन […]
काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङले १० वर्षपछि जनताले निःशुल्क बिजुली बाल्न पाउने बताएका छन् । नेपालमा ऊर्जाको विकास भइरहेको र आगामी १० वर्षदेखि विभिन्न आयोजना सरकारको स्वामित्वमा आउने भन्दै त्यसपछि जनताले बिजुलीको पैसा तिर्नुपर्ने अवस्था नरहने उनले बताए । त्यस्तै लक्जम्बर्गको उदाहरण दिँदै उनले त्यहाँ टुरिजमको भरमा सबै जनताले शिक्षा, स्वास्थ्य लगायतका सुविधा निःशुल्क रुपमा […]
दाङ । बबाई गाउँपालिका वडा नम्बर -७,जलजला मलई दाङ स्थित श्री सरस्वती आधारभूत विद्यालयकी रक्षाकुमारी यादव २० वर्षको उमेरमै विद्यालयको नेतृत्व सम्हाल्न सफल भएकी छन्। अत्यन्त कम उमेरमै शिक्षा प्रशासनको जिम्मेवारी वहन गर्दै अगाडि बढेकी रक्षाको यो कदम स्थानीय समुदायका लागि प्रेरणादायी बनेको छ। त्यस्तै उनको लगनशीलता,दृढता र कार्यक्षमताको व्यापक प्रशंसा हुँदै आएको छ । […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर -६,हासिपुर निवासी नेकपा एमाले जिल्ला सदस्य दामोदर ढुंगानाका पिता तथा नेकपा एमाले दाङ जिल्लाका सल्लाहकार भेषराज ढुंगानाको अन्तिम दाहसंस्कार राप्तीको बलामपुर घाटमा भएको छ । सदस्य ढुंगानाका पिता तथा कम्युनिष्ट आन्दोलनका अग्रज हस्ति मध्यका एक,एमाले जिल्ला समितिका सल्लाहकार भेषराजको असामयिक निधनपछि आज राप्ती नदीको बलरामपुर घाटमा अन्तिम दाहसंस्कार […]
काठमाडौं । बैंकिङ कसूरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई पक्राउ गरेको एसएसी शिवकुमार श्रेष्ठले जानकारी दिए । प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप उनीमाथि छ । त्यस्तै उनलाई आज ललितपुरको […]
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगले स्वीकृत गरेको कार्यक्रम अनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ वजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन/उजुरी माथि छानबिन गरी पुस २२ गते ३ बजेदेखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । […]
दाङ । अभिभावकले आवश्यक समय,मार्गदर्शन र निगरानी नदिँदा बालबालिकाको सिकाइ र व्यवहारमा कमजोर हुने जोखिम बढ्ने राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताएका छन् । राप्ती –२ लालमटियास्थित आदर्श नमूना माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले बालबालिकाको समग्र विकासमा अभिभावकको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गरे । विष्टले केवल ‘पढ’ […]
काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने चेतावनी दिएका छन् । बुधवार मन्त्री पुनले सामाजिक सञ्जालमार्फत पालिकाहरुलाई नियम अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको बताएका हुन्। ‘विद्यालय व्यवस्थापन समिति गठन नगरीकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेछन् । त्यस्ता पालिकाहरुलाई नियमानुसार तुरुन्त […]
दाङ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा पर्ने धानखोला–लमही सडकलाई दुई लेनमै सीमित गर्ने तयारीविरुद्ध स्थानीयवासी लगायत संघर्ष समितिले कडा आपत्ति जनाएका छन् । उक्त सडकलाई चारलेनकाे सडकका रुपमा अगाडि बढाउन माग गर्दै धानखोला–लमही सडक संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय दाङलाई ज्ञापन -पत्र बुझाएकाे छ । प्रधानमन्त्री कार्यालय,भाैतिक पूर्वाधार विकास मन्त्रालय, राष्ट्रिय याेजना आयाेग र लुम्बिनी […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपाङ्गता भएका व्यक्तिहरुका अधिकार, समावेशीकरण र सशक्तीकरण सुनिश्चित गर्न प्रदेश सरकार पूर्ण रुपमा प्रतिबद्ध भएको बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले प्रादेशिक तहमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढाइएकाले एकीकृत र सहज सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने बताएका […]