जेनजी आन्दोलनमा इलाका प्रहरी कार्यालय दमकमा आक्रमण गर्ने १३ जना कारागार चलान

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकमा भएको आक्रमणसहितका घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये १३ जनालाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । कारागार चलान हुनेहरुमा पाँचथर मिक्लाजुङ ५ बस्ने साजन लुहागुन (२१), इलाम चुलाचुली ३ बस्ने नकुल अधिकारी (२२), दमक ७ बस्ने लोमस कटुवाल (२४), दमक ७ बस्ने […]

गढवामा कृषि परियोजना डिजिटल माध्यमबाट खरिद कृषि सामग्री वितरण

दाङ । गढवा गाउँपालिकामा हेफर इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र (RWDC) को साझेदारीमा सञ्चालित “स्वस्थ माटोका लागि पुनरुत्पादनशील कृषि परियोजना” अन्तर्गत डिजिटल जियो–कृषि सेवा औपचारिक रुपमा लागू गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा डिजिटल माध्यमबाट खरिद गरिएका कृषि सामग्रीहरुको वितरण गरिएको हो । अध्यक्ष […]

आज किराँत समुदायद्वारा उधौली पर्व धुमधामका साथ मनाइँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायले आज उधौली पर्व धुमधामका साथ मनाउँदैछन् । किरात समुदायका याक्खाले चासुवा,सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरुले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदैछन् । लिम्बूहरुले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन […]

राप्ती गाउँपालिकामा ३४ औं अन्तराष्ट्रिय अपांगता दिवस मनाइयो

दाङ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइएको छ । अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चितताको माग राख्दै समावेशी समाजको प्रवद्र्धनमा जोड दिदै दिवस मनाइएको हो । अपांगता भएका व्यक्तिहरुको हरेक क्षेत्रमा अर्थपूर्ण सहभागीताको आवाज समेत उठाइएको थियो । लुम्बनी प्रदेशमा अपांगता भएका व्यक्तिहरुले हर्षोल्लासका साथ अपांगता दिवस मनाएका […]

मधेश प्रदेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका छन् । विश्वासको मत पाउने वातावरण नबनेपछि उनी राजीनामा दिन बाध्य भएका हुन् । त्यस्तै मुख्यमन्त्री नियुक्त भएको २२ औँ दिनमा उनले राजीनामा दिनुपरेको छ । उनलाई गएको सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएको थियो । यो समय हिजै […]

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाएर एक करोड बढी ठगी गर्ने ३ जना पक्राउ

काठमाडौँ । बैदेशिक रोजगारीका नाममा आकर्षक तलबको लोभमा फसाएर ठगी हुनेक्रम बढिरहेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगीएको भनेर कार्यालयमा दैनिक चार/पाँच वटा उजुरी आउने गरेको छ । कार्यायलका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले उजुरीको छानबिन गरी पक्राउ गर्ने र कानुनी दायरामा ल्याउने अभियानमा टोली नै परिचालन गरिएको र […]

बुद्ध ज्योति माध्यमिक विद्यालय गढवाको ३१ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको गढवामा रहेको बुद्ध ज्योति माध्यमिक विद्यालयको ३१ औं वार्षिकोत्सव बुधबार आज सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनामणी आचार्यको अध्यक्षता तथा प्याब्सन दाङका अध्यक्ष तथा ग्रेडबुद्ध एकाडेमीका प्रधानाध्यापक निर्मल न्यौपानेको प्रमुख आतिथ्य तथा प्याब्सन लमहीका अध्यक्ष नारायण भुसाल र बुद्ध ज्योति माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक नवराज देवकोटाको विशिष्ट आतिथ्यमा कार्यक्रम […]

सर्वोच्चद्वारा प्रतिनिधिसभा विघटन मुद्दा:७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । एमाले नेताहरु महेश बर्तौला र सुनिता बरालले पेस गरेको रिटमाथिको सुनुवाइ गर्दै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत,न्यायाधीशहरु सपना प्रधान मल्ल,कुमार रेग्मी,हरिप्रसाद फुयाँल र मनोजकुमार रेग्मीसहितको संवैधानिक इजलासले सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो । यसअघि प्रतिनिधिसभा पुनर्स्थापनाको […]

आफ्नो जिम्मेवारीतर्फ अघि बढ्ने नागरिक नै विकासका सह-निर्माता:अध्यक्ष विष्ट

दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नागरिकले आफ्नै जिम्मेवारीतर्फ कदम अघि बढाउँदा मात्र समाज र देशको विकास सम्भव हुने बताएका छन् । मंगलबार भालुबाङमा सुरु भएको ‘आधारभूत सिकाइका लागि ठूली दिदी (बिग सिस्टर) मोडेल–परिस्कृत र विस्तार परियोजना : सिकाइ–दुई’ अन्तर्गत तीन दिने क्षमता विकास कार्यशालामा अध्यक्ष विष्टले बालबालिकाको शिक्षा र सिकाइ सुधारमा ठूली […]

पुस २६ देखि २८ गतेसम्म महाधिवेशन हुन्छ:देउवा, युवाहरुलाई गाउँ-गाउँ जान आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिले ल्याएको कार्यतालिका अनुसार पुस २६ गतेदेखि २८ गतेसम्म १५ औं महाधिवेशन हुने भएकोले युवाहरुलाई गाउँ-गाउँ जान आग्रह गरेका छन् । नेविसंघ र तरुण दलमा काम गरिसकेका युवाहरुको एक समूहसँग बुधबार दिउँसो महाराजगञ्जस्थित निवासमा कुराकानी गर्दै सभापति देउवाले पुस २६ देखि २८ गतेसम्म जसरी पनि महाधिवेशन गर्न […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]