
Lnp
Rgp1
cjs
Unsku
Djs
Rgp
Gfs
Pbu
Srbpu
Ggp
pku
Ses
Pes
Sgr

Sls
Rgu
Bbu
Rsb
Hal
Bbbpu
Asm
Rgu
Wsp
Tsm
nsb
Vor
Ksm
Sbs
Pvg
Rgs
Ssm
Ggd
Gst

Gsb
sab
Ptm
Mks
Rpp
bbt
Jmb
Syp
Pls
Jmb
Bml
Rmb
Abd
काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङले १० वर्षपछि जनताले निःशुल्क बिजुली बाल्न पाउने बताएका छन् ।
नेपालमा ऊर्जाको विकास भइरहेको र आगामी १० वर्षदेखि विभिन्न आयोजना सरकारको स्वामित्वमा आउने भन्दै त्यसपछि जनताले बिजुलीको पैसा तिर्नुपर्ने अवस्था नरहने उनले बताए ।
त्यस्तै लक्जम्बर्गको उदाहरण दिँदै उनले त्यहाँ टुरिजमको भरमा सबै जनताले शिक्षा, स्वास्थ्य लगायतका सुविधा निःशुल्क रुपमा पाउने गरेको भन्दै नेपालसँग रहेका स्रोत साधनको प्रयोग गरेर यहाँ पनि यस्तो सम्भावना रहेको उल्लेख गरे ।
