
Gsbus
Amb
Bksbus5
Gsl
Pbu
Csbus
Ssbus
Ratbs
Jsbus
Ddhbs
Syees
Rbs
gms
syysr
Nssbus7
dsbus

Ggd
Bbbpu
Asm
Rsb
Sbs
Ksm
Rgs
Wsp
Rgu
Pvg
Vor
Hal
Gst
Rgu
Tsm
Ssm
Bbu
nsb
Sls

Rpp
Bml
Abd
Jmb
bbt
Pls
Rmb
Mks
Jmb
Ptm
sab
Syp
Gsb
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर -६,हासिपुर निवासी नेकपा एमाले जिल्ला सदस्य दामोदर ढुंगानाका पिता तथा नेकपा एमाले दाङ जिल्लाका सल्लाहकार भेषराज ढुंगानाको अन्तिम दाहसंस्कार राप्तीको बलामपुर घाटमा भएको छ ।
सदस्य ढुंगानाका पिता तथा कम्युनिष्ट आन्दोलनका अग्रज हस्ति मध्यका एक,एमाले जिल्ला समितिका सल्लाहकार भेषराजको असामयिक निधनपछि आज राप्ती नदीको बलरामपुर घाटमा अन्तिम दाहसंस्कार गरिएको हो ।
काठमाडौँमा उपचारको क्रममा निधन भएका ढुंगानाप्रति पार्टीका विभिन्न तहका नेता– कार्यकर्ताहरु,स्थानीयवासी तथा शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो । दाहसंस्कार क्रममा नेकपा एमाले नेता तथा कार्यकर्ताहरुले कम्युनिष्ट झण्डाले ढाकेर दिवङ्गत ढुंगानाप्रति सम्मान प्रकट गरेका थिए।
कम्युनिस्ट आन्दोलनका पुराना हस्ती तथा पार्टीलाई महत्वपूर्ण योगदान पुर्याउँदै आएका भेषराजको निधनले सिंगो नेकपा (एमाले) परिवार मर्माहत र स्तब्ध बनेको टिप्पणी नेता तथा कार्यकर्ताहरुले गरेका छन् । पार्टी पङ्क्तिले उनको योगदान अविस्मरणीय रहेको भन्दै गहिरो श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् ।
शोकग्रस्त परिवारप्रति पार्टीले गहिरो समवेदना व्यक्त गर्दै ढुंगानाको निधन पार्टी र जिल्लाका लागि अपूरणीय क्षति भएको जनाएको छ ।

