
Bsn
Rks
Ssb
Ksb
Gsb
Tgp
Csb
Ssb
Usb
Ppu
Nsb
Ksb
Ksb
Rsb

Tsb
Gsb
Usb
Ssb
Hl1

Nps
Rgu
ptl
काठमाडौं । बैंकिङ कसूरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई पक्राउ गरेको एसएसी शिवकुमार श्रेष्ठले जानकारी दिए ।
प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप उनीमाथि छ ।
त्यस्तै उनलाई आज ललितपुरको जावलाखेल मनिमण्डलबाट पक्राउ गरिको हो । यसअघि सोही प्रकरणमा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरिसकेको थियो । उनीहरुमाथि सिआइबीले बैंकिङ कसुर ऐन अनुसार म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
