
dsbus
Pbu
gms
Ratbs
Csbus
Gsl
Bksbus5
Ddhbs
Rbs
Jsbus
Amb
Ssbus
Gsbus
Nssbus7

Hal
Wsp
Asm
Pvg
Ggd
nsb
Sls
Ssm
Rgu
Rsb
Sbs
Ksm
Tsm
Gst
Bbu
Vor
Bbbpu
Rgu
Rgs

sab
Pls
Jmb
Ptm
Jmb
Abd
bbt
Rmb
Rpp
Bml
Mks
Syp
Gsb
काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने चेतावनी दिएका छन् ।
बुधवार मन्त्री पुनले सामाजिक सञ्जालमार्फत पालिकाहरुलाई नियम अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको बताएका हुन्।
‘विद्यालय व्यवस्थापन समिति गठन नगरीकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेछन् । त्यस्ता पालिकाहरुलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको छ । अन्यथा त्यसता पालिकाहरुको विद्यालयलाई आउने संघीय अनुदान रोक्का गरिनेछ,’ उनले लेखेका छन् ।
त्यस्तै विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकाहरुको नाम संकलन भइरहेको उनले बताए ।
