
Csbg-7
Usbl-7
Pbu
jsbr-3
Gsbr-6
Msbg-2
Rksr-7
ksbl-7
Jsbg-7
Gsbg-3
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा बहुजन शक्ति पार्टीको वडा समिति गठन भएको छ । प्रमुख अतिथिमा बहुजन शक्ति पार्टीका प्रदेश अध्यक्ष एहसान अहमद खां,विशिष्ट अतिथिमा बहुजन शक्ति पार्टीका केन्द्रीय सदस्य गौरी शंकर कोरी,जिल्ला बरिष्ठ सल्लाहकार बाबुराम कोरी तथा घनश्याम प्रसाद चतुर्वेदीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । यस्तै कार्यक्रममा बोल्दै […]
दाङ । प्रेस चौतारी दाङ शाखाले जिल्लाका नौँ वटा पालिकामा आफ्नो शाखा बिस्तार गरेको छ । एक वडा एक चौतारी स्थापना गर्ने अभियान अन्तगरगत यस अघि पाँच वटा पालिकामा आफ्नो शाखा विस्तार गरी सकेको चौतारीले शुक्रबार जिल्लाका बाँकी चार पालिकामा समेत शाखा विस्तार गरेको छ । जस अन्तरगत शुक्रबार सञ्चारसीप अभिमुखीकरण कार्यक्रम सम्पनन गरी तुलसीपुर, […]
पाल्पा। पाल्पाको बल्ढेङगढीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ६ बल्ढेङगढीमा भएको बस दुर्घटनामा परि एक बालक सहित दुइ जनाको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । त्यस्तै बस दुर्घटनामा परि गाडी मालिक अन्दाजी ४० वर्षीय विजय सारू र ८ वर्षका एक बालको ज्यान गएको बताइएको […]
रोल्पा । राेल्पाकाे परिवर्तन गाउँपालिका वडा नम्बर ४ सिजाखोला स्थित जंगलमा रहेको आठ कठ्ठा बढी जग्गामा लगाइएको अफिम खेती शुक्रबार नष्ट गरिएको छ ।जंगलकाे बिच भागमा रहेको उक्त लागुऔषध (अफिम) खेती गरिएको भन्ने कुरा जानकारी पाउन साथ स्थलमा प्रहरी पुगि र सो औषधलाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जानकारी दिएको छ।ईलाका प्रहरी कार्यालय पाछाबाङबाट […]
दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको ५२ औ स्थापना दिवसको अवसरमा विभिन्न व्यवसायीहरु विच मैत्रिपुर्ण प्रतियोगीता हुने भएका छन् ।प्रतियोगीता शनिवारबाट सुरु हुने भएको छ । शनिवार विहान फुटवल प्रतियोगीता हुने फुटवल प्रतियोगीता उप समितीका संयोजक विकास वलीले जानकारी दिए । खेल विहान साढे ५ बजे वजे भरतपुर खेल मैदानमा हुने भएको छ । […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ होटल सेनटरप्वाइन्ट सटेकोमा नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्सको आज एक कार्यक्रम बिच उद्धघाटन गरि संचालनमा आएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र कृष्णनगर अध्यक्ष जाबेद आलम खा ले नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्सको उद्घाटन गरेका छन् । विशिष्ट अतिथिमा पशिचम नेपाल बस […]
दाङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी भोलि देउखुरीमा आउनुहुने भएको छ । जनमोर्चाको जिल्ला सभालाई सम्बोधन गर्न केन्द्रिय अध्यक्ष केसी शनिबार (भोलि) देउखुरी आउन लाग्नुभएको हो । राष्ट्रिय जनमोर्चा राप्ती गाउँकमिटीले आयोजना गरेको विशाल सभालाई सम्बोधन गर्न अध्यक्ष केसी देउखुरी आउन लाग्नुभएको जिल्ला अध्यक्ष गणेश आचार्यले बताउनुभयो । पलिकाको चुनाव नजिकिदै गएको अवस्थामा […]
दाङ । नयाँ पाइला पुर्नस्थापना केन्द्रको आयोजनामा नयाँ वर्ष २०७९ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाका सल्लाहकार सुष्मा गिरी लामिछानेको अध्यक्षता एवम महेन्द्र बहमुखी क्याम्पसका उपप्राध्यापक तथा सकारात्मक सोच समूह दाङका संयोजक सुन्दर गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा दुर्घटनाबाट घाइते पत्रकार आजाद खडकाको उपचारार्थ संस्थागत पन्ध्र हजार […]
दाङ । नयाँ वर्ष २०७९ को उल्लास छाईरहेका बेला दाङका केही भेगमा भने चैते धान रोपाईँको चटारो छ । नयाँ वर्षका अवसरमा अधिकांश ठाउँहरुमा भेटघाट र शुभकामना आदानप्रदान गरेर मनाइरहेका बेला दाङको बंगलाचुली गाउँपालिका वडा नंं. ३ र ४ का किसानहरु भने चैते धान रोप्न व्यस्त छन् । सुकाखोला आसपासका स्थानीयहरु चैते धान रोप्दै नयाँ […]
पोखरा । कास्कीको पोखरा महानगरपालिकाको मेयर र उपमेयरको लागि सिफारिस गर्ने उम्मेदवार छान्न नेकपा एमालेले आज मतदान गर्दै छ । एमालेको पोखरा महानगरपालिका कमिटीले मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन नसकेपछि मतदान गर्न लागेको हो । अब मेयरको आकांक्षा राखेका १२ जनामध्ये महानगरपालिका कमिटीमा धेरै मत ल्याउने दुई पुरुष र एक महिलाको नाम सिफारिस हुनेछ […]