अजय मिश्र/कपिलवस्तु शुक्रबार, बैशाख ०२, २०७९

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ होटल सेनटरप्वाइन्ट सटेकोमा नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्सको आज एक कार्यक्रम बिच उद्धघाटन गरि संचालनमा आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र कृष्णनगर अध्यक्ष जाबेद आलम खा ले नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्सको उद्घाटन गरेका छन् । विशिष्ट अतिथिमा पशिचम नेपाल बस व्यवसायी संघ कृष्णनगरका इन्चार्ज आन्नद भण्डारी, सह इन्चार्ज निर्मल पराजुलि, राप्ती सार्वजनिक यातायात इन्चार्ज शाहिद खान, अतिथिमा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेय, बि. ओ. पि. कृष्णनगरका प्रतिनिधि लगायत अन्य रहनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खानले नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्सको सफलताको शुभकामना दिदै आफूले व्यवसायी हरूको सधै सहयोग गर्दै आएको र अगामी दिनमा समेत सहयोग रहने बताए । कार्यक्रममा होटल व्यवसायी संघ कृष्णनगरका अध्यक्ष शिवा घिमिरेले कोभिड ले गर्दा अक्रांत भएका होटल व्यवसायी तथा टूर एण्ड ट्राभल्सले होटल व्यवसायी संग सहकार्य गरेर अगाडि बढे होटल र टूर एण्ड ट्राभल्स दुबैको व्यवसाय राम्रो फस्टाउने बताए ।

नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्सका अध्यक्ष इन्द्र बहादुर खड्काले नेपाल देखि भारतको पानीपत, कर्नाल, पटियाला, चण्डीगढ़, लुधियाना, जलन्धर, अमृतसर, होसियार पुर, मनाली लगायतको ठांउ बाट नेपाल आउन हामीलाई सेवको मौका दिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा बुद्धिजीवी,समाजसेवी,होटल व्यवसायी, शिक्षा प्रेमी,यातायात व्यवसायी,पत्रकार,सुरक्षाकर्मी लगायत सयौंको उपस्थितिमा कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ । कार्यक्रम संचालन भुमा घिमिरेले गर्नुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]