कृष्णनगर नगरपालिकाले व्यक्तिगत घटना दर्ता सप्ताह बैशाख १ गतेदेखि ७ गतेसम्म मनाउदै

कपिलवस्तु ।कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले राष्ट्रीय व्यापी कार्यक्रम अन्तर्गत व्यक्तिगत घटना दर्ता सप्ताह १-७ गते सम्म मनाउने भएको छ । जसमा नगरपालिकाले जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता घटना ३५ दिन भित्रै दर्ता गराउन अनुरोध गरेको छ ।

नगर प्रमुख शाह द्वारा नयाँ बर्ष २०७९ को शुभकामना व्यक्त

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले नयाँ बर्ष २०७९ को शुभ अवसरमा सम्पूर्ण नगरवासी, आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ। नगर प्रमुख शाहले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा नयाँ बर्षको हार्दिक सुभकामना व्यक्त गर्नुभएको […]

नेपाल मगर संघको अध्यक्षमा ज्ञानेन्द्र पुन मगर निर्वाचित

काठमाडौं । नेपाल मगर संघकोे अध्यक्षमा ज्ञानेन्द्र पुन मगर निर्वाचित भएका छन । दाङको घोराहीमा सम्पन्न नेपाल मगर संघको १२ औं राष्ट्रिय महाधिवेशनले पुनको अध्यक्षतामा १ सय १५ सदस्य नयाँ नेतृत्व चयन गरेका हो । संघको उपाध्यक्षमा दलबहादुर बिरकट्टा, गगबहादुर थापा, गंगा खासु मगर, वरिष्ठ उपाध्यक्षमा धनबहादुर पुन मगर, महिला उपाध्यक्षमा सीमा गर्वुजा, सीता राना, […]

गढवालाई कोभिडको पुर्णखोप युक्त पालिका घोषणाको तयारी

दाङ । देउखुरीको गढवालाई कोभिड–१९ को पुर्णखोप युक्त पालिका घोषणा गर्ने तयारी गर्न थालिएको गढवा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा स्वास्थ्य कार्यालय दाङ र स्वास्थ्यका लागि सक्षम प्रणालीको समन्वय सहकार्यमा दुई दिनसम्म संचालन भएको कार्यशालाबाट यस्तो योजना तयार गरिएको स्वास्थ्य संयोजक कैलाश चन्द्र चौधरीले जानकारी दिनुभयो । दुइदिन सम्म […]

दियालोको नवौं साधारणसभा

दाङ । समुदायमा आधारीत दक्षिण देउखुरी अधिकार मञ्चमा आवद्ध गढवा स्थित ११ समूहहरुको संयुक्त संस्था दियालो मूल समितिको नवौं बार्षिक साधारणसभा बुधवार गढवामा सम्पन्न भएको छ । समितिका अध्यक्ष चित्रबहादुर खड्काको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथी यादवले दक्षिण देउखुरी अधिकार मञ्चमा आवद्ध समूह सदस्यकालागि […]

वडाध्यक्षमा उम्मेदवार मनोज जयसवालद्वारा नयाँ वर्ष २०७९ को शुभकामना व्यक्त

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ नेकपा एमाले कृष्णनगर नगरपालिका वडा नं १ कार्य समिति अध्यक्ष मनोज कुमार जयसवालले नयाँ वर्ष २०७९ को शुभ अवसरमा सम्पूर्ण नगरवासी,आमाबुबा,दाजुभाइ, दिदी बहिनी,इष्ट मित्र,कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ। त्यस्तै जयसवालले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा […]

छात्रालाई यौन दुर्व्यवहार गरेपछि प्रधानाध्यापक आचार्य पक्राउ,विद्यार्थीहरुले कालो मोसो दले

खोटाङ । आफैले पढाउने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १३ नुनथलास्थित प्रदेश नम्बर १ स्तरीय महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रधानाध्यापक इन्द्रप्रसाद आचार्य पक्राउ परेका हुन् । साे शिक्षालयमा अध्ययनरत छात्रालाई पटकपटक प्रधानाध्यापक आचार्यले यौनजन्य हिंसा गर्दै आएको सार्वजनिक भएकाे हो । प्रधानाध्यापक आचार्यले मंगलबार पनि उनै […]

कृष्णनगर एमाले वडा नम्बर १ बाट सर्वसम्मत मनोज जयसवालको नाम वडाध्यक्षमा सिफारिस

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ सेमरा बस्ने मनोज कुमार जयसवालको नाम नेकपा एमाले कृष्णनगर नगरपालिका वडा नम्बर १ बाट वडाध्यक्षमा निर्विरोध सिफारिस गरिएको नेकपा एमाले कृष्णनगर नगर कमिटी अध्यक्ष संदिप कुमार मौर्यले जानकारी गराएका छन् । मनोज कुमार जयसवाल नेकपा एमाले पार्टीले गर्दै आएको सम्पूर्ण कार्यक्रममा सक्रिय सहभागिता जनाउदै आएका थिए […]

सत्तारुढ नेकपा माओवादीद्वारा चुनावी पोष्टरमा कुलमान घिसिङको तस्बिर

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेर चुनावी सामग्री बनाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोष्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पनि तस्बिर राखिएको हो । त्यस्तै अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँगै माओवादीले घिसिङको तस्बिर राखेर ‘अध्याँरोबाट उज्यालोतर्फ’ उल्लेख […]

नेपाल राष्ट्रिय माविको वार्षिकउत्सब सम्पन्न,सांसद चौधरीद्वारा ५८ लाख बजेट विनियोजन गर्ने प्रतिबद्धता

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुबाङको ५४ औं वार्षिक उत्सब तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम मरासिनीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले अरुनिमा सिंह अब्राहम लिङ्गकन र झमक […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]