
Ssbus
Ssbus
tssbus
Gsl
Sssbus1
Sssbus1
nsm
Ssbus
Pbu
ssbus

Wsp
Ksm
nsb
Tsm
Rsb
Ggd
Rgu
Pvg
Ssm
Bbu
Hal
Rgu
Rgs
Sbs
Bbbpu
Sls
Gst
Asm
Vor

Ptm
Gsb
Pls
Syp
Mks
Abd
Rmb
Rpp
Jmb
bbt
Bml
Jmb
sab
दाङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी भोलि देउखुरीमा आउनुहुने भएको छ । जनमोर्चाको जिल्ला सभालाई सम्बोधन गर्न केन्द्रिय अध्यक्ष केसी शनिबार (भोलि) देउखुरी आउन लाग्नुभएको हो ।
राष्ट्रिय जनमोर्चा राप्ती गाउँकमिटीले आयोजना गरेको विशाल सभालाई सम्बोधन गर्न अध्यक्ष केसी देउखुरी आउन लाग्नुभएको जिल्ला अध्यक्ष गणेश आचार्यले बताउनुभयो ।
पलिकाको चुनाव नजिकिदै गएको अवस्थामा जनमोर्चाले चुनावी अभियानलाई तिब्रता दिएको छ । अध्यक्ष केसीले भोलि दिउँसो १ बजेतिर चुनावी विशाल सभालाई सम्बोधन गर्ने जिल्ला अध्यक्ष आचार्यले जानकारी दिनुभयो । विशाल सभामा उपस्थितिका लागि राष्ट्रिय जनमोर्चा दाङले सबैमा हार्दिक अनुरोध गरेको छ ।
