अजय मिश्र/कपिलवस्तु शुक्रबार, बैशाख ०२, २०७९

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा बहुजन शक्ति पार्टीको वडा समिति गठन भएको छ ।

प्रमुख अतिथिमा बहुजन शक्ति पार्टीका प्रदेश अध्यक्ष एहसान अहमद खां,विशिष्ट अतिथिमा बहुजन शक्ति पार्टीका केन्द्रीय सदस्य गौरी शंकर कोरी,जिल्ला बरिष्ठ सल्लाहकार बाबुराम कोरी तथा घनश्याम प्रसाद चतुर्वेदीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि खानले दलित हरूको उत्थान जरूरी रहेको बताउदै विकासका गतिविधिमा सबैको साथ र सहयोग चाहिने बताउनुभयो ।

घनश्याम प्रसाद चतुर्वेदीको अध्यक्षतामा ११ सदसिय वडा समिति गठन गरिनुका साथै बहुजन शक्ति पार्टी कृष्णनगर नगरपालिका वडा नं १० बाट घनश्याम प्रसाद चतुर्वेदीको नाम वडाध्यक्षमा सिफारिश गरिएको जानकारी प्राप्त भएको छ । कार्यक्रममा सयौंको संख्यामा उपस्थित रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]