
Bsn
Usb
Ssb
Ssb
Rks
jsb
Ksb
Ksb
Nsb
Tgp
Rsb
Ppu
Gsb
Fmb
Ksb
Csb

Usb
Tsb
Gsb
Ssb
Hl1

Rgu
Nps
ptl
रोल्पा । राेल्पाकाे परिवर्तन गाउँपालिका वडा नम्बर ४ सिजाखोला स्थित जंगलमा रहेको आठ कठ्ठा बढी जग्गामा लगाइएको अफिम खेती शुक्रबार नष्ट गरिएको छ ।
जंगलकाे बिच भागमा रहेको उक्त लागुऔषध (अफिम) खेती गरिएको भन्ने कुरा जानकारी पाउन साथ स्थलमा प्रहरी पुगि र सो औषधलाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जानकारी दिएको छ।
ईलाका प्रहरी कार्यालय पाछाबाङबाट प्रहरी नायव निरीक्षक धनबहादुर रानाकाे कमान्डमा खटिएको प्रहरी टोलीले अन्दाजी ८-९ कठ्ठा क्षेत्रफलमा लगाईएको अफिम नष्ट गरिएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक विनाेद घिमिरेले बताउनु भएको हो ।
