
ksbl-7
Pbu
Gsbg-3
Jsbg-7
Msbg-2
jsbr-3
Gsbr-6
Rksr-7
Csbg-7
Usbl-7
दाङ । लमहीमा जारी टि-२० मेयरकप क्रिकेट प्रतियोगितामा वडा नम्बर ७ ले १ सय ३० रनको फराकिलो अन्तरले जित हाँसिल गरेको छ । आईतबार भएको पहिलो खेलमा देउखुरी क्रिकेट एकेडेमीलाई हराउँदै वडा नम्बर ७ ले बिजयीको सुरुवात गरेको हो । टस जितेर ब्याटिङ थालेको वडा नम्बर ७ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ […]
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले सबभन्दा बढी लगानी शिक्षा क्षेत्रमा गरेकाे छ । नगरपालिकाले आर्थिक बर्ष ०७८/०७९ मा शिक्षा क्षेत्रमा भौतिक निर्माण लगायतकाे शिक्षासंग सम्बंधित क्षेत्रमा बढी लगानी गरेकाे याेजना शाखाले जनाएकाे छ । शिक्षा क्षेत्रकाे बिकासमा विद्यालय पुर्वाधार निर्माण लगायत विशेष याेजना नै संचालन गरि अगाडि बढेकाे छ । कृष्णनगर नगरपालिकाभित्र हाल छ वटा […]
दाङ । बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेशद्वारा यहीँ बैशाख ५ गते लुम्बिनी प्रदेशको वन,वातावरण तथा भू-संरक्षण मन्त्रालयमा धर्ना प्रदर्शन गर्ने भएको छ । बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष दिपक कुमार थापाको अध्यक्षता तथा महासंघ नेपालका केन्द्रीय अध्यक्ष रेणु सेनको प्रमुख आतिथ्यता र केन्द्रीय वरिष्ठ सल्लाहका जयप्रकाश […]
काठमाडौं । साना साना विषयमा पनि प्रचारमा रमाउने एनआईशी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हुँदा हुँदा आफ्नै बुवालाई समेत ‘सेटिङ’ मा सरकारी पदक दिलाएको पाइएको छ । उनका बुवा उत्तम कुमार न्यौपानेलाई बैशाख १ गते बिहिबारका दिन राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट जनसेवाश्री पदक ग्रहण गरे । एनआईशी एशिया बैंकका सीईओ न्यौपाने आफैले आफ्नै […]
दाङ । नेपाल मगर संघ लमही नगर कमिटीले हालै सम्पन्न १२ औं केन्द्रीय महाधिवेशनको शनिबार आफ्नो कमिटीद्वारा समिक्षा गरेको छ । लमही नगर कमिटीका अध्यक्ष जगत पुन मगरको अध्यक्षता तथा मगर संघ दाङ जिल्ला सदस्य किशोर कुमार घर्ती मगरको प्रमुख आतिथ्य एवं नगर भित्रका मगर संघका वडा अध्यक्ष र पदाधिकारीहरुको उपस्थितमा बसेको बैठकले गत चैत […]
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जिल्लाका राजमार्गमा टिप्परहरु गुडाउँदा तीव्र गति नियन्त्रण गर्न टाइम कार्ड लागू गरेको छ । चैत २२ गते मंगलबारबाट लागू हुने गरी लागू गरिएको टाइम कार्डका लागि सडकखण्डअनुसार गतिको सीमा तोकिएको छ । उक्त गतिभन्दा बढी गतिमा टिप्पर गुडाएको पाइएमा कारबाही गर्न निर्देशन दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका […]
दाङ । प्रभु बैँक लिमिटेड रोल्पा शाखाको आर्थिक सहयोगद्वारा रोल्पामा नि:शुल्क स्वास्थ्य तथा दन्त शिबिर सम्पन्न गरिएको छ । रोल्पा हस्पिटल प्रा.ली. र रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो । रोल्पा नगरपालिका ३ खुमेलका स्थानियलाई मध्यनजर गर्दै शिबिरको आयोजना गरिएको हो । शिविरमा २ सय ९ जनाको चेकजाँच गरिएको छ […]
दाङ । राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीद्वारा लोकतन्त्रको संरक्षण गर्ने र संघीयताको खारेज गर्नु पर्ने माग राख्दै अघि बढेको बताउनु भएको छ । देउखुरीको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले शनिबार होटल पाैवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष केसीले सो कुरा बताउनु भएको हो । नेपालमा लोकतन्त्र स्थापना भैसकेपछि […]
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले आफनो ५२ औं स्थापना दिवसको अवसरमा व्यवसायीहरु विच मैत्री पुर्ण प्रतियोगीता सुरु गरेको छ । संघले आइतवार एक कार्यक्रमको आयोजना गरि प्रतियोगीताको उद्घाटन गरेको हो । कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षता तथा संघका पुर्व अध्यक्ष एवं मानार्थ सदस्य रामदयाल गुप्ताको प्रमुख आतिथ्यतामा भएको […]
काठमाडौं । नयाँ बसपार्कबाट प्रहरीले चितुवाको छालासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको गुर्जुधारा बस्ने २३ वर्षीय अर्जुन थिङ,मकवानपुर घर भएका २४ वर्षीय कालदेन वाइवा र खोटाङ घर भएका ४६ वर्षीय दिलबहादुर तामाङ छन् । आरोपीहरुको साथबाट एकथान चितुवाको छाला बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । […]