
Msbg-2
ksbl-7
Usbl-7
Csbg-7
Gsbr-6
Gsbg-3
Jsbg-7
Pbu
jsbr-3
Rksr-7
दाङ । जिल्लाको सदरमुकाम घोराहीबाट दक्षिणी भू–भागमा करिब ३५ किलोमिटरको दुरीमा अवस्थित गढवा गाँउपालिका वडा नं. ७ चन्दनपुरमा करिब ५०० घरपरिवारलका ३,००० को सख्यामा रहेको छ । यो क्षेत्रमामानिसहरुको मुख्य पेशाको रुपमा कृषी नै रहेता पनि यस क्षेत्रका स्थानिय मानिसहरुले सिचाईको अभाबको कारण त्यस क्षेत्रका नागरिकहरु खाद्य सुरक्षाबाट बन्चित भएका छन । जसकाकारण त्यसक्षेत्रका मानिसहरुले […]
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको ५२ औ स्थापना दिवसको अवसरमा सोमवार हाजिरी जवाफ प्रतियोगीता आयोजना गरिएको छ । प्रतियोगीता गल्ला तथा किराना व्यवसायी समितिको समुह प्रथम प्लाष्ट्रिक व्यवसायी समितिको समुह द्धितीय भएको हाजिरी जवाफ प्रतियोगीता उप समितिका एकनारायण पौडेलले जानकारी दिए । कार्यक्रम संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षता तथा संघका पुर्व अध्यक्ष चन्द्रराज […]
दाङ । नेकपा (माओवादी)केन्द्रका केन्द्रीय सदस्य जीवन गौतमले पार्टी छाड्नु भएको छ । सोमबार आज घोराहीमा पत्रकार सम्मेलन गरी गौतमले माओवादी त्यागेको घोषणा गर्नु भएको हो । दाङ जिल्लाका इन्चार्जसमेत रहनु भएका उहाँले पार्टी गलत बाटोमा हिँडेकाले पार्टी छाडेको बताउनु भयो । त्यस्तै गौतमले आफू स्वतन्त्र बस्नेसमेत बतानु भएको छ । उहाँ घोराही उपमहानगरपालिकामा माओवादीबाट […]
कपिलबस्तु । लुम्बिनी प्रदेश वाङमय प्रतिष्ठानको आइतवार कपिलबस्तुमा भएको प्रदेश स्तरीय भेलाले ऋषि आजाद आचार्यलाई प्रदेश वाङमय प्रतिष्ठानको अध्यक्षमा चयन गरेको छ । आजादको अध्यक्षतामा भएको प्रतिष्ठानको भेलालाई पुर्व प्रधानमन्त्री माधव नेपालले उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपालले भाषा साहित्य,कला र संस्कृतिको संरक्षण सम्वर्धन र उन्नयनका लागि साहित्यकारहरुको अहं भूमिका […]
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा १९ महिना कार्यकालमा दाङ जिल्लाभरमा ट्राफिक सचेतना दुर्घटना न्यूनीकरण लगातको अभियानमा उल्लेखनीय योगदान पुर्याएकोमा जिल्ला प्रहरी कार्यालय दाङ स्थानिय सरकारका नगरपालिका तथा उद्योग बाणिज्य संघ ,नागरिक समाज ,पत्रकार विभिन्न संघ संस्थाहरुद्वारा,प्रसंशा पत्र,सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै ट्राफिक प्रमुख थमन जिसीको बिदाइ तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको […]
काठमाडौं । अभिनेता पल शाहले बलात्कार गरेको आरोप लगाउँदै अदालत गएकी एक नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा आज आइतवार नाबालिगकाे तर्फबाट बकपत्र भएको थियो । त्यही क्रममा अदालतमा उनले आफूमाथि कलाकार पल शाहले बलात्कार नगरेको बयान दिएकी हुन् । अरू बयान भने यथावत् रहेको तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी […]
दाङ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुजनविक्रम शाहले आज मातहतका सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नु भएको छ । हालै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट भर्खरै सरुवा भएर दाङको भालुबाङ आउनु भएका शाहले मातहतका सम्पूर्ण शाखाहरूको अवलोकन गर्नु भएको हो । त्यस्तै उहाँले कार्यालय अन्तरगतको ब्यारेक, कार्यालय कम्पाउण्ड लगायतको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी […]
दाङ । नेकपा (माओवादी)केन्द्र राजपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तुलसीराम भण्डारीले आइतबार प्रेस विज्ञप्ती जारी गरि नेकपा माओवादी पार्टी परित्याग गर्नु भएको छ । भण्डारीले प्रेस विज्ञप्तीमा भन्नु भएको छ । उपरोक्त सम्बन्धमा राजपुर गाउँपालिका वडा नम्बर २ मा बस्ने म तुलसीराम भण्डारी हाल नेकपा (माओवादी) केन्द्रमा रहि तपसिल बमोजिमको जिम्मेवारी पदमा […]
दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको ५२ औ स्थापना दिवसमो अवसरमा व्यवसायीहरु विच आइतवार विहान भएको मैत्रिपुर्ण फुटवल प्रतियोगीतामा अटो व्यवसायी समिति विजयी भएको छ । आइतवार विहान भएको राप्ती अटो इन्जीनियरीङ व्यवसायी र दाङ जिल्ला फोटो ग्राफर एशोसियन विच भएको खेलमा १ गोलका विरुद्ध २ गोलले अटो व्यवसायी समिती विजयी भएको हो फुटवल […]
चितवन । राप्रपा नेपाल चितवनका अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ । भरतपुर महानगरपालिका-५ कल्याणपुरस्थित खरालको घरमा गएराति आक्रमण भएको राप्रपा नेपाल चितवनका उपाध्यक्ष आशिष भट्टराईले जानकारी दिए । त्यस्तै खरालको घरको झ्यालमा ढुंगाले हानेर सिसा फुटाइएको छ । अध्यक्ष खरालको घरमा भएको आक्रमणको उनले भर्त्सना गरेका छन् । स्थानीय प्रशासनले घटनाको तत्काल छानबिन […]