
Ggp
Rgp1
cjs
Djs
Ses
Gfs
Lnp
Unsku
Pes
Rgp
Srbpu
Sgr
pku
Pbu

Rgu
Ssm
nsb
Wsp
Tsm
Vor
Sls
Gst
Rsb
Asm
Hal
Ksm
Ggd
Rgu
Bbu
Bbbpu
Pvg
Sbs
Rgs

sab
Gsb
bbt
Ptm
Pls
Abd
Bml
Syp
Jmb
Mks
Jmb
Rpp
Rmb
दाङ । बस दुर्घटनाबाट पानीमा भिजेका घाइतेहरुलाई लमहीका विभिन्न संघ-संस्था व्यवसायीहरुले न्यानो कपडा बाँडेका छन् ।
देउखुरीको लमही नगरपालिका वडा नम्बर १ कौडियामा भएको बस दुर्घटनाबाट घाइते भएकाहरुलाई देउखुरी उद्योग वाणिज्य संघ,चेम्बर अफ कमर्स र लमही होटल व्यवसायी समितिले न्यानो कपडा,जुत्ता चप्पल,पानी,चाउचाउ,बिस्कुट लगायत सामाग्री वितरण गरेको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीले जानकारी दिए ।
डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहान करिब ३ बजे पुलबाट खोलामा खस्दा २२ जना यात्रु घाइते भएका थिए । उपचारपछि सबै यात्रु डिस्चार्ज भइसेका छन् । बस चालक डडेल्धुरा अम्मरगढी- ७ का ३६ वर्षीय राजेन्द्र कैनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै घाइते हुनेहरुमा डडेल्धुरा, कैलाली, बैतडी, प्युठान लगायत विभिन्न स्थानका रहेको प्रहरीले जनाएको छ ।
