युवा नेता पोख्रेलद्धारा लकडाउनमा अलपत्र ९३ जनाको उद्धार

प्युठान । नेपाली कांग्रेस प्युठानले काेराेना भाइरस महामारि, लकडाउनका कारण बिपतमा परेका मजदुर तथा बिध्यार्थि उद्दार गर्ने प्युठान कांग्रेस नीति अनुसार कांग्रेस युवा नेता तथा महाधिवेशन प्रतिनिधि प्रमाेद पाेखरेलले ९३ जनालाइ उद्दार गरेकाे बताउनु भएकाे छ । राजधानी काठमाडौंबाट ८१ जना र बुटवलबाट १२ जना बिपतमा परेका मजदुर तथा बिध्यार्थिलाइ ५०% भाडा सहुलियतमा उद्दार गरिएकाे […]

बर्दियाबाट लुकेर भारत गएका दुई जनामा कोरोना

काठमाडौं ।  बर्दियाको राजापुरबाट फर्किएका दुई भारतीयमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । ती दुवै भारतीय नागरिक हुन् । उनीहरु राजापुर कोठियाघाटस्थित क्रसर उद्योगका मजदुर रहेको बताइएको छ । उनीहरु लकडाउनका बीच गत ५ वैशाखमा दुवैतर्फका प्रहरीको आँखा छलेर भारत उत्तरप्रदेशको बहराइच जिल्लास्थित घर गएका थिए । नेपालबाटै संक्रमित भएर गएको पाइएपछि उच्च सतर्कता […]

क्वारेन्टाइनमा बस्नेलाई ३६० रुपैयाँ, ५० प्रतिशत भाडा पनि बेहोर्ने

प्युठान। प्युठानको ऐरावती गाउँपालिकाले असाहाय, अलपत्र परेका नागरिकको ५० प्रतिशत यातायात खर्च बेहोर्ने भएको छ। अध्ययन, जागिर लगाएत विभिन्न काम विशेषले पालिका बाहिर भएकाहरु घर फर्कन मन भएमा हाल कायम भएको भाडाको ५० प्रतिशत गाउपालिकाले ब्येहोर्ने निर्णय भएको गाउपालिका श्रोतले बताएको हो। गाउँपालिकाका अध्यक्ष नबीलविक्रम शाहले आज बसेको कार्यपालिकाको बैठकबाट पालिका क्षेत्रभित्र रहेका तर अन्य […]

क्वारेन्टाइनमा बसेका भारतीयको बिदाई, नेपालीको स्वागत

चन्द्रौटा। कपिलवस्तुको सीमानाका कृष्णनगरबाट ३५ नेपाली नागरिकलाई नेपाल प्रवेश गराइएको छ । चौध दिनदेखि भारतको बढनी क्षेत्रका विभिन्न ठाउँका क्वारेन्टाइनमा बसेका नेपालीलाई आज आरडिटी गरी नेपाल भित्र्याइएको छ । भारतका चण्डीगढ, दिल्ली, पञ्जाबलगायत ठाउँमा रोजगारीका लागि गएका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाई भारत सरकारले क्वारेन्टाइनमा राखेको थियो । दुवै देशको सुरक्षा निकायको समन्वयमा नेपालीलाई नेपाल […]

आजवाट रमजान सुरु, घरभित्रै नमाज पढ्न अपिल

काठमाडौं । मुस्लिम समुदायको पवित्र पर्व रमजान आजबाट सुरु भएको छ । रमजानमा मुस्लिम धर्मावलम्बीहरु एक महिनासम्म उपवास बस्छन् । त्यसलाई ‘रोजा’ भन्ने गरिन्छ । सूर्योदय हुनु करिब दुई घण्टाअगाडि केही खानेकुरा खाई रोजा सुरु हुन्छ । सूर्यास्त भइसकेपछि अवतारिक गरी रोजा खोल्नुपर्छ ।मुस्लिम धर्ममा रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ । रोजा […]

४ सय १६ यात्रु अर्घाखाँची भित्रीए

अर्घाखाँची।अर्घाखाँचीबाट विभिन्न पेशा व्यवसाय र अध्ययनको सिलसिलामा काठमाडौ गएका अर्घाखाँचीवासी गृह मन्त्रालयले सिफारिस दिएपछि लकडाउनको समय ११ वटा बस रिजर्भ गरेर ४१६ यात्रु अर्घाखाँची आइपुगेका छन् । गृह मन्त्रालयले सिफारिस दिएपनि उनीहरुले अर्घाखाँचीका स्थानीय सरकार तथा स्थानीय प्रशासनलाई जानकारी गराएका भने छैनन् ।उनीहरुको स्वास्थ्य परिक्षण जिल्ला शितगंगा नगरपालिकाको डोहोटेमा गरिएको थियो । सरकारले लकडाउन कडा […]

काठमाडौबाट प्युठान फर्कन चाहनेले कहाँ कस्लाइ फोन गर्ने ?

प्यूठान । बन्दाबन्दीले समस्यामा परेकाहरुलाई घरसम्म पुग्नका लागि गाडीको व्यवस्था गरिएको छ ।अध्ययन, जागिर लगाएत विभिन्न काम विशेषले काठमाडौंमा भएका प्यूठानीहरुलाई घर फर्कन गाडिको ब्याबस्था गरिएको हो।प्यूठान फर्किनेहरुका लागि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा गोविन्दराज पोखरेल,अधिबक्ता एबं नेपाली काँग्रेसकी युवा नेत्री निमा गिरी सहितका व्यक्तिहरुले पहल गरेका हुन् । गृह जिल्ला फर्कन चाहेमा हाल […]

आगोमा जलेर १ को मृत्यु, ५ जना घाईते

गुल्मी । गुल्मीमा आगलागीमा परेर १ जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर–४ शान्तिपुरको बसपार्कमा रहेको शान्तिपुर बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक पूर्ण खनालका छोरा १५ वर्षीय समिर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खनालले बताए ।आगलागीमा परेर ५ जना घाइते भएका छन् । […]

पैदलयात्रीलाई खाना खुवाउँदै, बसमा घर पठाउँदै

चन्द्रौटा ।कपिलवस्तुको पश्चिमी क्षेत्रमा रहेको शिवपुरका युवाहरु समाजसेवामा तातिएका छन् । कोरोना संक्रमणका कारण मुलुक लकडाउनमा परेको अवस्थामा मजदुरहरु पैदलयात्रा बाटै घर तर्फ गैरहेका छन् । सयौं किलोमिटर भोकै र प्यासै हिडिरहेका मजदुरका भगवान बनेर शिवपुरका युवाहरु उदाएका छन ।युवाहरुले पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पैदलयात्रीलाई आराम गर्ने, खानाको प्रवन्ध मिलाउँने देखि गन्तव्यसम्म पठाउने बसको व्यवस्था मिलाएका […]

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, एकैदिन १४ जना थपिए

काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयले नेपाल थप १४ जना नयाँ कोरोना संक्रमित भेटिएको आफ्नो आधिकारीक फेसबुक पेज मार्फत जानकारी दिएको हो । मन्त्रालयका अनुसार उदयपुर जिल्लामा संक्रमित हुने […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]