जंगली च्याउ खाँदा आमा छोरीको ज्यान गयो

अर्घाखाँची । अर्घाखाँचीमा जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा आमाछोरीको ज्यान गएको छ भने सासु र देउरानी बिरामी परेका छन । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाएका ४ जना मध्ये ३० वर्षीया रामकला महत्राको उपचारको क्रममा बुटवलको लुम्बिनी सिटीमा उनकी ७ वर्षीय छोरी बिपा महत्राको भैरहवा मेडिकल कलेजमा गएराती उपचारको क्रममा मृत्यु भएको […]

बाँकेमा थप ७ संक्रमित

बांके। नेपालगन्जमा थप ७ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालस्थित प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरुमा नेपालगन्ज ८ निवासी २२, ३० र ४० वर्षका पुरुष रहेका छन् भने ९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन् ।शुक्रबार एक जनामा संक्रमण पुष्टि भएपछि […]

तीन दिन सम्म निषेधित क्षेत्र घोषणा

बाँके । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर न्यूनिकरण गर्न तथा स्वाब परीक्षणलाई प्रभावकारी बनाउन बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई मंगलबारदेखि तीन दिन सम्म निषेधित क्षेत्र घोषणा गरिने भएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी कुमार खड्काको अध्यक्षतामा बसेको कोभिड संकट व्यवस्थापन सम्बन्धि सर्वदलीय/सर्वपक्षीय बैठकले कोरोना भाइरस संक्रमण दर न्यूनिकरणका साथै संक्रमितको कन्याक्ट ट्रेसिङ र स्वाब […]

प्युठानमा एक हजार बढी क्वारेन्टाईनमा

प्युठान ।जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण भएका क्‍वारेन्टाइनमा बस्नेको संख्या एक हजार नाघेको छ। जिल्लाका ९ वटै स्थानीय तहका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बस्नेको संख्या १ हजार ४९ पुगेको हो । तीमध्ये १ हजार ९ जना क्वारेन्टाइनमा छन् भने ४० जना होम क्वारेन्टाइनमा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक […]

कोरियाका सर्वोच्च नेता किम सार्वजनिक सभामा देखिएपछि

काठमाडौं । पश्चिमा र अमेरिकि मुलुकहरुले मृत्युको अफवाह फैलाइएका उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–२० दिनपछि सार्वजनिक कार्यक्रममा देखापरेका छन् । राजधानी प्योङयाङनजिकै रहेको सन्चेनस्थित एउटा मल कारखानाको उद्घाटन समारोहमा नेता किम आफ्नी बहिनी किम यो जोङसहित देखापरेका हुन् । उनी सार्वजनिक कार्यक्रममा देखिएपछि मृत्यु अफवाह सकिएको छ । आफ्नै हजुरबुवाको स्मृतिसभामा उपस्थित नभएपछि उनीमाथी […]

लागुऔषध ओसारपसार गर्ने तीन पक्राउ

काठमाडौं । पश्चिम नवलपरासी जिल्लाको रामग्राम नगरपालिका १२ स्थित कसियाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही जिल्लाको सरावल गाउँपालिका ३ बस्ने २७ वर्षीय दिपेन्द्र बराल र चितवन जिल्लाको भरतपुर महानगरपालिका बस्ने ३७ वर्षीय पवन घले छन्। उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल जिल्ला कमाण्ड पोष्ट […]

रोल्पामा बम विष्फोट, ४ बालबालिकाको मृत्यु

रोल्पा।  जिल्लाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँमा बम विस्फोटमा परी ४ बालबालिकाको मृत्यु भएको छ। गाउँपालिकाका अध्यक्ष शान्त कुमार वलिले बम विस्फोटमा परी ४ बालबालिकाको घटनास्थलमै ज्यान गएको पुष्ठि गर्नुभयो । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका- ७ का १४ वर्षीय लाेकिराम डागी, ११ वर्षीया बिमला डागी,५ वर्षीय विजय खत्री र साेही गाउँपालिका- ४ का १३ वर्षीय गाैरव नेपाली […]

युवा नेता पोख्रेलद्धारा लकडाउनमा अलपत्र ९३ जनाको उद्धार

प्युठान । नेपाली कांग्रेस प्युठानले काेराेना भाइरस महामारि, लकडाउनका कारण बिपतमा परेका मजदुर तथा बिध्यार्थि उद्दार गर्ने प्युठान कांग्रेस नीति अनुसार कांग्रेस युवा नेता तथा महाधिवेशन प्रतिनिधि प्रमाेद पाेखरेलले ९३ जनालाइ उद्दार गरेकाे बताउनु भएकाे छ । राजधानी काठमाडौंबाट ८१ जना र बुटवलबाट १२ जना बिपतमा परेका मजदुर तथा बिध्यार्थिलाइ ५०% भाडा सहुलियतमा उद्दार गरिएकाे […]

बर्दियाबाट लुकेर भारत गएका दुई जनामा कोरोना

काठमाडौं ।  बर्दियाको राजापुरबाट फर्किएका दुई भारतीयमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । ती दुवै भारतीय नागरिक हुन् । उनीहरु राजापुर कोठियाघाटस्थित क्रसर उद्योगका मजदुर रहेको बताइएको छ । उनीहरु लकडाउनका बीच गत ५ वैशाखमा दुवैतर्फका प्रहरीको आँखा छलेर भारत उत्तरप्रदेशको बहराइच जिल्लास्थित घर गएका थिए । नेपालबाटै संक्रमित भएर गएको पाइएपछि उच्च सतर्कता […]

क्वारेन्टाइनमा बस्नेलाई ३६० रुपैयाँ, ५० प्रतिशत भाडा पनि बेहोर्ने

प्युठान। प्युठानको ऐरावती गाउँपालिकाले असाहाय, अलपत्र परेका नागरिकको ५० प्रतिशत यातायात खर्च बेहोर्ने भएको छ। अध्ययन, जागिर लगाएत विभिन्न काम विशेषले पालिका बाहिर भएकाहरु घर फर्कन मन भएमा हाल कायम भएको भाडाको ५० प्रतिशत गाउपालिकाले ब्येहोर्ने निर्णय भएको गाउपालिका श्रोतले बताएको हो। गाउँपालिकाका अध्यक्ष नबीलविक्रम शाहले आज बसेको कार्यपालिकाको बैठकबाट पालिका क्षेत्रभित्र रहेका तर अन्य […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]