
Anm
Sds
Gisld
Mbdvs
Gmk
Rbs
Pbu
Ksm
mbd

Vor
Asm
Ggd
Gst
Bbbpu
Pvg
Hal
Rsb
Sbs
nsb
Tsm
Ksm
Ssm
Sls
Wsp
Rgu
Rgu
Bbu
Rgs

Rmb
Syp
Ptm
Bml
Jmb
Abd
Gsb
Rpp
Mks
Pls
Jmb
sab
bbt
चन्द्रौटा। कपिलवस्तुको सीमानाका कृष्णनगरबाट ३५ नेपाली नागरिकलाई नेपाल प्रवेश गराइएको छ । चौध दिनदेखि भारतको बढनी क्षेत्रका विभिन्न ठाउँका क्वारेन्टाइनमा बसेका नेपालीलाई आज आरडिटी गरी नेपाल भित्र्याइएको छ ।
भारतका चण्डीगढ, दिल्ली, पञ्जाबलगायत ठाउँमा रोजगारीका लागि गएका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाई भारत सरकारले क्वारेन्टाइनमा राखेको थियो । दुवै देशको सुरक्षा निकायको समन्वयमा नेपालीलाई नेपाल प्रवेश र भारतीयलाई भारत पठाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । सबैको स्वास्थ्य परीक्षण गरेर नेपाल प्रवेश गराइएको जनाइएको छ ।
भारतबाट नेपाल प्रवेश गराएका नागरिकलाई गन्तव्यसम्म नगरपालिकाले पु¥याइने कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताए । नेपाल भित्रिएका अधिंकाश नागरिक दाङ, रुपन्देही र कपिलवस्तुका हुन् । नेपाल प्रवेश गरेका सबै नागरिकको आरडिटी नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाउन लागिएको हो ।
