
Gisld
Sds
Rbs
Gmk
Pbu
Anm
Ksm
mbd
Mbdvs

Ggd
Pvg
Ssm
Bbbpu
Bbu
Asm
Rsb
nsb
Rgu
Rgs
Rgu
Ksm
Vor
Sbs
Gst
Wsp
Sls
Tsm
Hal

Rpp
Mks
sab
Rmb
Syp
Abd
bbt
Bml
Ptm
Jmb
Jmb
Gsb
Pls
प्युठान । नेपाली कांग्रेस प्युठानले काेराेना भाइरस महामारि, लकडाउनका कारण बिपतमा परेका मजदुर तथा बिध्यार्थि उद्दार गर्ने प्युठान कांग्रेस नीति अनुसार कांग्रेस युवा नेता तथा महाधिवेशन प्रतिनिधि प्रमाेद पाेखरेलले ९३ जनालाइ उद्दार गरेकाे बताउनु भएकाे छ । राजधानी काठमाडौंबाट ८१ जना र बुटवलबाट १२ जना बिपतमा परेका मजदुर तथा बिध्यार्थिलाइ ५०% भाडा सहुलियतमा उद्दार गरिएकाे युवा नेता पाेखरेलले बताउनु भयाे । प्युठानकाे झिमरुक गाउपालीकाका ५६ जना मल्लरानि गाउपालिकाका २२ जना,प्युठान नगरपालिका नाै का तीन जना , गाैमुखि गाउपालिकाका चार जना,नाैबहिनि गाउपालिकाका १ जना, स्वर्गद्वारी नगरपालिकाका पाच जना र छिमेकी जिल्ला गुल्मी र अर्घाखाँचीका एक एक जना गरि जम्मा ९३ जनालाइ पाेखरेलकाे सहयाेगमा उद्दार गरिएकाे हाे ।प्युठानका अन्य स्थानियतहले अाफ्ना नागरिक उद्दार गरिरहे पनि झिमरुक गाउपालिका सरकारले बिपतमा परेकालाइ उद्दार नगरि जिल्लाबाहिरबाट पालिका प्रबेसमा राेक लगाए पछि कांग्रेस युवा नेता तथा महाधिवेशन प्रतिनिधि प्रमाेद पाेखरेलले उद्दार गर्नु भएकाे हाे । पाेखरेलले दुई दिन देखि भाेक भाेकै अाएकाहरुलाइ प्युठानकाे ब्यापारिक केन्द्र बाग्दुलामा खाजा समेत खुवाउने क्यबस्था मिलाउनु भएकाे थियाे ।
जुस,बिस्कुट,चाउचाउ र पानीबाड्दै कांग्रेस सभापति अंमर भण्डारी,युवा नेता प्रमाेद पाेखरेल,नगर सचिब पदम थापा सहितले स्वागत गर्नु भएकाे थियाे । स्थानिय बजार बासिले पनि सामाजिक दुरि कायम गर्दै स्वागत गरेका थिए । कांग्रेस युवा नेता पाेखरेलले उदारणिय काम गरेकाे कानुन ब्यबसायि डाक्टर शिवराज पण्डितले बताउनु भयाे । डाक्टर पण्डितले भन्नू भयाे पाेखरेलले जस्तै अरुले पनि गरिब विपन्न र बिपतमा परेकाकालाई राहात र उद्दारमा खट्न अपिल गर्नु भयाे । याे संकटकाे घडिमा जहाँ जसरि सकिन्छ त्यस गरि सहयाेग गरे वास्तविक पिडितलाइ राहात हुने बताउनु भयाे । प्युठानका अन्य स्थानिय सरकारले अाफ्ना जनता उद्दार गरे पनि झिमरुक गाउँ पालिकाकाे स्थानिय सरकारले भने गाउपालिका प्रबेसमा राेक लगाएकाे छ । गाउपालिकाले राेक लगाएकाे प्रती जनता दुखि छन् । कांग्रेस प्युठानले पालिकाले गलत निर्णय गरेकाे भन्दै निर्णय सच्याउन चेतावनि दिएकाे छ । उता झिमरुक गाउँ पालिका अध्यक्ष तिलक जिसिले भन्नू भयाे सरकारकाे निणर्य भन्दा बाहिर गएर कांग्रेसले सस्तो लाेक प्रियताकाे पछि लागेकाे अाराेप लगाएका छन् ।
प्युठान जिल्लाका जनता जुन काठमाडौं सहित अन्य ठाउमा बिपतमा परेका नागरिकलाइ राहात र उद्दारमा निरन्तर खटेर सहयाेग गरेकाे प्रती जिल्ला बासिले धन्यवाद दिनु पर्ने नागरिक अभियान्ताहरुले बताएका छन् । बिपतकाे बेला माननियहरुकाे भुमिका भन्दा कांग्रेस नेता डाक्टर पाेखरेलकाे भुमिका बढि देखेयाे भन्दै सर्वसाधरणले चाेक चाेकमा चर्चा गरिरेका छन् ।
